२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल फराकिलो अन्तरले पराजित

नेपालको मिश्रित टोली भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) सँग शनिबार भएको ट्वान्टी–२० खेलमा १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ।

विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव एमसीसीसँग नेपाल पराजित

नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ।

चितवन राइनोज प्ले अफमा

अपराजित यात्रालाई निरन्तरता दिएको चितवन राइनोज राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को प्ले अफमा प्रवेश गरेको छ।

इङ्ल्यान्ड चेक रिपब्लिकसँग पराजित

चेक रिपब्लिकसँग शुक्रबार २–१ ले पराजित हुँदा इङ्ल्यान्डले तीन खेलअगावै युरोकप २०२० मा स्थान बनाउने मौका गुमाएको छ। शुक्रबार चेक रिपब्लिकसँग जित निकालेको भए इङ्ल्यान्ड युरोकपका लागि छनोट हुने दोस्रो टोली हुन्थ्यो। यसअघि बेल्जियम युरोकप २०२० का लागि छनोट हुने पहिलो टोली भइसकेको छ।

ला लिगामा बार्सिलोना पराजित, मेसी चलेनन्

ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत शनिबार रातीको खेलमा बार्सिलोना पराजित भएको छ। स्टार खेलाडी लियोनल मेसी र आन्सु फातीसहितको बार्सिलोना ग्रानाडासँग २–० गोलले स्तब्ध भएको हो। उक्त खेलमा मेसी चल्न सकेनन्।

भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

भुटानलाई ६–० ले हराउँदै नेपाल भारतमा जारी साफ यु–१५ पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार भारतको कल्याणी रंगशालामा भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा भुटानमाथि ६–० को रबाफिलो जित हात पार्दा फाइनल यात्रा निश्चित भएको हो। भुटानमाथिको यो जितसँगै नेपालले भारतमा जारी साफ यु–१५ मा लगातार तेस्रो जित निकाल्न सफल भएको छ।

पहिलो जितको खोजीमा अफगानिस्तान

सम्पन्न सबै ६ खेलमा पराजित हुँदै अन्तिम चारको स्थान गुमाइसकेको अफगानिस्तालने आफ्नो सातौं खेल सोमबार बंगलादेशसँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ। उता वेस्ट इन्डिज र दक्षिण अफ्रिकाजस्ता बलिया टोलीमाथि जित निकालेको बंगलादेश पनि अन्तिम चारमा स्थान बनाउन सुखद नतिजाको खोजीमा मैदान उत्रनेछ।

बेगुसरायमा कन्हैया कुमार पराजित

लोकसभाका चर्चित उम्मेदवार कन्हैया कुमारले पराजय व्यहोरेका छन्। उनले भारतीय जनता पार्टीका गिरिराज सिंहसँग झण्डै साढे तीन लाख मतान्तरले पराजित भएका हुन्।

महिला साफ च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामा सीमित

पाहुना टोली भारतले पाँचौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको दिन शुक्रबार नेपाल चौथो पटक पनि उपविजेतामा खुम्चिनु परेको छ। घरेलु मैदानमा पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल भारतसँग ३–१ ले स्तब्ध भएसँगै ट्रफी घरमै राख्ने सपना यसपटक पनि अधुरै रह्यो।

पुलिसको अपराजित यात्रामा पूर्णविराम

जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

आर्मीको अपराजित यात्रा यथावत्

नेपाल आर्मीले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै शीर्ष स्थानको अग्रता कायमै रहेको छ।

‘ए’ डिभिजन लिग : पुलिससँग थ्री स्टार पराजित

दोस्रो स्थानका लागि संघर्षरत थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–१ ले स्तब्ध भएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीकाे अपराजित यात्रामा पूर्णविराम

अपराजित प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै अर्को अपराजित टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी नतिजा हात पारेको छ।

म्यानचेस्टर सिटीको अपराजित यात्रामा चेल्सीले लगाइदियाे पूर्णविराम

इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ। शनिबार राति घरेलु मैदान मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई २–० ले पराजित गर्दै २१ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाइदियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्