‘पार्वती’ फिल्मकाे ‘नौतुनाको रेल’ गीत रिलिज
भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ।
भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ।
काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई रेबिजविरुद्धको १८ सय भाइल खोप निःशुल्क प्रदान गरेको छ।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी छनोटको लागि मतदान सुरु भएको छ।
पुणेको केतन अग्रवाल हत्या प्रकरण र इन्दौरको राजा रघुवंशी हत्या प्रकरण एक वर्ष बितिसक्दा पनि चर्चामा छन्।
सो अवसरमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्मको अवधिमा आइइएलटिएस दर्तामा उत्कृष्ट कार्य गर्ने विभिन्न विधाका साझेदारहरूलाई विशेष अवार्ड प्रदान गरियो।
महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन्। गाउँमा काम गर्ने मानिस अभाव छ।
मानवता हराएको समाजमा जे गरे नि हुन्छ हजुर,सन्तान गुमाएका आमालाई सोध, शोक कस्तो?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदका उम्मेदवार विपिन आचार्यलाई समर्थन गर्नु नेतृत्व क्षमताप्रतिको विश्वासको रहेको बताएका छन्।
जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूको ‘मुटु र रक्तनली रोगः जानकारी र रोकथाम’ कृति लाेकार्पण भएको छ।
रौतहट प्रहरीले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ।
भूकम्पमा कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका पाँच जना आकांक्षीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपीन आचार्यलाई समर्थन गरेका छन्।