कला घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन! घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन,फूलअक्षता थाली बोकी दु:ख पाउनु पर्दैन। वृद्ध आश्रममा वृद्धा बाबाआमा नराखिदिनु,राम सीता खुशी हुन्छन् भजन गाउनु पर्दैन। चिनीमाया माझी १८ श्रावण २०८१ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin