७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी

कालिकोटमा माघ २६ देखि हुने कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

‘ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड’ कालिकोटका धिताललाई

यस वर्षको ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड कालिकोटका तिलक धितालले प्राप्त गरेका छन्।

हाजिरै नगरी कानुनी सल्लाहकारलाई चार लाख

कालिकोटको खाँडाचक्र नगरपालिकाले गत वर्ष भदौ पहिलो साता कानुनी सल्लाहकारको रूपमा पदमबहादुर शाहीलाई नियुक्ति ग¥यो। वर्षभरि उनी कुनै दिन पनि कार्यालय आएनन् तर चार लाख रूपैयाँ तलब उनको खातामा आयो।

कर्णालीको पीडाः नागरिकता छ भने मात्रै 'नुन'

शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ।

मापदण्ड विपरीतका औषधि पसलमा सिलबन्दी

मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।

राजबहादुर हत्या प्रकरण:सत्ताकै संरक्षणमा आरोपी

एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका राजबहादुरको २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले हत्या गरे।

घरआँगनमै खानेपानी, स्थानीय दंग

कालिकोटको पलाँता गाउँपालिका–२ लार्फाकी ३४ वर्षीया अस्मिता विश्वकर्मा आँगनमै पानीको धारा झरेपछि दंग छिन्।

वन कार्यालय प्रमुख गिरीकाे ९ महिनामा ६९ दिन हाजिर

डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेशकुमार गिरीलाई कार्यालयमा भेट्न सम्भव नभएको नागरिकले गुनासो गरेका छन्।

तथ्यांकमा घट्यो, व्यवहारमा उस्तै

सान्नीत्रिवेणी गाउँपालिकाकी नानु (परिवर्तित नाम) ले १६ वर्षको उमेरमै सोही गाउँपालिकाका २१ वर्षीय युवकसँग भागी बिहे गरिन्। गाउँमा उनी मात्र हैन, यसरी कम उमेरमा बिहे गर्ने अरू तीन किशोरकिशोरीले पनि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्