सेवाग्राहीको चाप बढे पछि राष्ट्रिय परिचय पत्रको सेवा शनिबार पनि
आउने शनिबार भदौ २१ गते सेवाग्राहीलाई लक्षित गरी राष्ट्रिय परिचय पत्र बनाउने सेवा प्रशासन कार्यालयमा उपलब्ध हुने भएको हो।
आउने शनिबार भदौ २१ गते सेवाग्राहीलाई लक्षित गरी राष्ट्रिय परिचय पत्र बनाउने सेवा प्रशासन कार्यालयमा उपलब्ध हुने भएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी, दुग्ध विकास संस्थान, निजी डेरी उद्योग र दूध किसानका प्रतिनिधिबीच भएको छलफलमा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित ट्राभल व्यावसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले बुधबारदेखि अन्तरप्रदेश प्रवर्द्धन अभियान सुरु गरेको छ।
नेपाली रंगमञ्चको क्षेत्रमा फिजिकल प्लेलाई यस नाटकमार्फत एक थिएटरले पहिलो पटक मञ्चन गर्न लागेको हो ।
प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर ११ रेहरा स्थित हकिम मुसलमानलाई उनकै घरमा पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहले बताए ।
भुटान एयरलाइन्सले भुटानको पारो र पोखरालाई जोड्नेगरि चार्टर उडान गर्ने भएको छ। पोखरा र भुटानबीच पर्यटक आउजाउ गराउने उद्देश्यले चार्टर उडानको तयारी गरेको छ। पहिलो चरणमा पारो–पोखरा रुटमा चारवटा चार्टर उडान गरिनेछ।
गत असार १४ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । राष्ट्रियसभाले यही भदौ ६ गते पारित गरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको थियो ।
बंगलादेशको टोली दुई मैत्रीपूर्ण फुटबल खेल्न आज राति ८ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।
‘अस्थिरता, अराजकता र भ्रष्टाचार अहिले संस्थागत हुँदै गइरहेको छ। संविधानका उपलब्धि खोसिने हुन् कि भन्ने खतरा बढेको छ।’
’पोखरेलले भने, ‘पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किनु हुँदैन र उहाँको सदस्यता नवीकरण अस्वीकृत गर्नुपर्छ भन्ने विषयमा दुई उपाध्यक्षले फरक धारणा दिनुभएको हो ।’
नेपालगन्जको फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा पुगेपछि सादियाले अनुभव गरिन् कि यहाँको सेवा फरक छ। डाक्टरले ध्यानपूर्वक परीक्षण गरे, समस्या विस्तृत रूपमा बुझ्न समय दिए ।
अध्यक्ष दाहालले तीनै महिलाले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ्न प्रेरित नगरेको भए सशस्त्र युद्ध सम्भव नहुने जिकिर गरे ।
बुधबार बंगलादेश फुटबल फेडेरेन्स (बीएफए) ले नेपालविरुद्ध खेल्ने बंगलादेशको २३ सदस्यीय टोलीको घोषणा गरेको हो।
फेसबुकमै स्टाटस लेखेका छन्, ‘तपाईंको फेसबुक बन्द भयो कि ? मेरो त खुल्लै छ । त्यही भएर यत्ति लेखेँ ।’
आज अखिल नेपाल फुटबल संघ(एन्फा)ले खल्तीसँग सम्झौता गरेको हो । यसअघि एन्फाले आफैँ टिकट बिक्री गर्ने बताएको थियो ।