बिर्सनलायक ब्याटिङपछि पनि नेपाल उपाधिविहीन
अपराजित रहँदा फाइनलमा पुगेको नेपाली टोलीले उत्कृष्ट बलिङ गरे पनि ब्याटिङमा खराब प्रदर्शन गर्यो।
अपराजित रहँदा फाइनलमा पुगेको नेपाली टोलीले उत्कृष्ट बलिङ गरे पनि ब्याटिङमा खराब प्रदर्शन गर्यो।
आज डिसेम्बर २। विश्व इतिहासमा आजको दिन राजनीति, विज्ञान र भूगोलका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। आजकै दिन अमेरिकी विदेश नीतिको मूल खम्बा मानिने ‘मोनरो सिद्धान्त’ प्रतिपादन भएको थियो भने विज्ञान जगतमा आणविक युगको औपचारिक ढोका खोलिएको थियो।
यो रिपोर्ट त्यतिबेला सार्वजनिक भएको हो जब केही डेमोक्र्याट नेताहरूले ट्रम्पको उमेरका कारण दोस्रो कार्यकालमा उनको स्वास्थ्यबारे प्रश्न उठाइरहेका थिए र स्क्यानको जानकारी सार्वजनिक गर्न माग गरिरहेका थिए।
तत्कालीन केपी शर्मा ओली नेतृत्वका पालामा २०८१ कात्तिक १३ गते बसेको मन्त्रिपरिषद् बैठकले हरि रिजालको अध्यक्षतामा केन्द्रमा भूमि (सुकुम्बासी) समस्या समाधान आयोग गठन गरेको थियो।
लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहेका छन्। करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक रु सात लाख बचत गर्दै आएका हुन्।
जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा ‘जंकफुड’ निषेध गर्दै स्थानीय उत्पादनमा आधारित पोषिलो दिवाखाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।
मन्त्रिपरिषद् निर्णयपछि सर्वत्र आलोचना बढेपछि सरकारले तत्काल निर्णय कार्यान्वयन नगर्ने रणनीति लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
संयुक्त राष्ट्र संघले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा संकल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो।
महामन्त्री गगनकुमार थापाले पार्टीको कार्यकाल आफ्नो हातबाट थप गर्दै नगर्ने घोषणा गरे पनि केन्द्रीय समितिले सर्वसम्मतिबाट म्याद थप गरेको हो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ।
तोडफोड, आगजनी र लुटपाटले धुमिल बनाएको युवा आकांक्षालाई बाटो दिने काम निर्वाचनले गर्नेछ। त्यसैले सरकार जोडतोडसाथ निर्वाचनको तयारीमा लागेको छ। दलहरू पनि आफूलाई परिवर्तन गर्ने दबाबमा छन्।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ ।