६ पुस २०८२ आइतबार
image/svg+xml

नेपाली कम्युनिष्ट पार्टीका नेतासहित ६ जना सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ

विराटनगरबाट नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेतासहित ६ जनालाई प्रहरीले सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ गरेको छ।

सरकारको निर्णयः हरेक भदौ २३ गते जेन–जी शहीद दिवस मनाइने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेको जेन–जी आन्दोलनको अवसर पारेर हरेक वर्ष शहीद दिवस मनाउने निर्णय गरेको हो।

ओलीलाई टक्कर दिँदै पोखरेल: को–को छन् खुलेका सारथि?

ओलीको विकल्पमा पूर्व राष्ट्रपति भण्डारीलाई सार्ने प्रयास असफल भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल आफै मैदानमा उत्रिँदै छन्। पोखरेललाई ‘ब्याक अप’मा पूर्व राष्ट्रपति भण्डारीको आड छ।

गृहमन्त्रीमाथि आक्रोश पोख्दै सुदनले भने: बालेन र हर्कको फोन नउठ्दा सुशीला प्रधानमन्त्री

सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि खन्निएका छन् । उनले सल्लाह दिन आएको मान्छे मन्त्री बनेको आरोप लगाए ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

हालसम्म कोषमा रु ११ करोड ८२ लाख जम्मा भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रिय औद्योगिक व्यापार मेला बुधबारदेखि

राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक आगामी पर्सी बुधबारदेखि शुरु हुने भएको छ ।

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्।

एमालेमा ओलीको विकल्प नै छैन: सूर्य थापा

एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् ।

पर्यटक तान्दै ताथलीको हलालगाउँ सिँढी

मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी आन्तरिक पर्यटकहरुको गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

गाईको मासु काट्दै गरेको अवस्थामा ६ जना प्रकाउ

प्रहरीका अनुसार आज (सोमबार) दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

सरकार नर्सिङ पढने विद्यार्थीका समस्याबारे सधैँ उदासिन

भर्ना बन्द राखिएका नर्सिङ कलेजको समस्यातर्फ सरकार उदासीन बसेको आरोप एक कार्यक्रमका सहभागीले लगाएका छन् ।

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितले उपचार सेवा लिइँदै

नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका प्रबन्धक वसन्त खनालले जिल्लामा हाल ४७१ जना एचआइभी सङ्क्रमितले उपचार सेवामा लिइरहेको बताए।

१३औं कोरियाली एम्बासडर तेक्वान्दो कप सोमबारबाट सुरु

गणतन्त्र कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा १३औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिप आज (सोमबार)बाट सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्