२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तेस्रो मुलुकका पर्यटकलाई प्रवेशाज्ञा निषेध

कोरोनाको संक्रमण भारतमा बढेपछि सीमामा कडाईका साथ स्वास्थ्य परीक्षण भइरहेको छ। शनिबारबाट नेपाल–भारत सिमाना बेलहिया–सुनौलीमा नेपालबाट भारत तर्फ जादै गरेका प्रत्येक नागरिकको स्वास्थय जाँच गरेर मात्र भारत प्रवेश गर्न दिइरहेको छ।

बाह्य मुलुकबाट नेपाल आउनेको संख्या घट्दै

विभिन्न देशमा फैलिएको कोरोना भाइरसको त्रासले नेपाल भित्रिने बाह्य मुलुकका यात्रुको संख्या ५० प्रतिशत कमी आएको अध्यागमन हेल्थ डेस्कले जनाएको छ।

महोत्सवमा कृषिलाई पहिलो प्राथमिकता

हाम्रो मुलुक कृषिप्रधान देश हो। यो देशको अर्थतन्त्र धान्नमा कृषिको महतवपूर्ण भूमिका छ। हामीलाई आवश्यक पर्ने कृषिउपज यही उत्पादन हुनुपर्छ भन्नेमा हाम्रो ध्यान छ।

निर्णय भयो कार्यान्वयन खै ?

गन्तव्य मुलुक र प्रदेश तहबाट पुनः श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन भए तत्कालै साढे दुई लाखभन्दा बढीले आफू अनुकूल स्थानबाट पुनः श्रम स्वीकृति लिन पाउँछन्।

‘सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ’ पुस्तक सार्वजनिक

स्वर्गीय प्रा.डा. इन्जिनियर दीपक भटराईद्धारा लिखित ‘सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ’ नामक पुस्तक विमोचन भएको छ।

बालसुधार गृहमा क्षमता भन्दा दोब्बर बालबालिका

मुलुकी अपराध संहिता–२०७४ ले दश वर्षदेखी चौध वर्ष भन्दा कम उमेरसम्मको बालबालिकाले कैद सजाय हुने कसूर गरेमा बढीमा एक वर्ष सुधार गृहमा राख्ने व्यवस्था गरेको छ।

प्रजातान्त्रिक योद्धा अरविन्दकुमार

मुलुकमा अहिले संघीय शासन व्यवस्था छ। मुलुक यहाँसम्म ल्याउन हजारौं सहिदले बलिदानी दिनुप¥यो। कैयौं नेपाली आमाका सपुतहरूले जेलमा नारकीय जीवन बिताउनुपरेको थियो। तर आज राज्यसत्ताको स्वाद लिइरहेका नेताहरूको मनस्थिति, कार्यशैली र व्यवहार हेर्दा लाग्छ– उनीहरूले इतिहास बिर्से र आफूलाई नै सर्वेसर्वा मानेका छन्।

‘भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बिक्छन्’

पछिल्लोपटक दुर्गा सुवेदीको पुस्तक ‘विमान–विद्रोह’ पढेँ। यसमा कांग्रेस पार्टीका निम्ति कोष चाहिएकाले राष्ट्र बैंकको पैसा बोकी विराटनगरबाट काठमान्डु जाँदै गरेको हवाईजहाज अपहरण (सन् १९७३) गरेर पैसा लुटेको तर त्यस्तो ज्यानको बाजी राखेर काम गर्ने सुवेदीलाई कांग्रेस पार्टीले ‘युज एन्ड थ्रो’ गरेको, अपहरण गरेर हासिल गरेको पैसा पनि कोइराला परिवारले दुरुपयोग गरेको (बीपी कोइरालाले समेत स्विकारेको) कुराहरूको विवरण उल्लेख गरिएको छ।

तेस्रो मुलुकको सामान भारत तस्करी, दुईवटा ट्रक नियन्त्रणमा

तस्करी भैरहेका सामानहरुमा छोहोरा, सुपारी, कालो मरिच, ओखर, ल्वाङ, सुकमेल, केराउ लगायत छन। खासगरी भारतले प्रतिबन्ध लगाएका सामानहरु तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालको सीमा नाका हुँदै भारत तस्करी हुने गरेको स्रोतको दाबी छ।

नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन्।

निजी क्षेत्रलाई साथमा लिएरै मुलुक समृद्ध बनाउँछौंः कावा प्रम पोखरेल

कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन्।

कतार विश्वकप हिउँदमा

प्रतियोगिताका अघिल्ला संस्करणहरु जुन–जुलाईमा आयोजना गरिँदै आए पनि खाडी मुलुक कतारमा सो समय प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यो संस्करण जाडो याममा आयोजना गरिन लागिएको हो।

तेस्रो मुलुकसँगको व्यापार

नेपालसँग तेस्रो मुलुकबाट व्यापारका लागि उपयुक्त समुद्री बन्दरगाह छैन। यही बेला प्रस्तावित भारतको ओडिसा प्रान्तस्थित धमरा बन्दरगाह उत्तम विकल्प बन्न सक्ने देखिएको छ।

आत्महत्या दुरुत्साहन हुन सक्छ ?

अहिले ‘आत्महत्या दुरुत्साहन’ पदावली जनचासो र सार्वजनिक चर्चाको विषय बनेको छ। मुलुकी ऐन २०२० लागू रहँदासम्म यो पदावलीको खासै चर्चा हुन्नथ्यो। २०७४ सालमा जारी मुलुकी अपराध संहिताको १२औं परिच्छेदको ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा ‘आत्महत्या दुरुत्साहन’ लाई कसुरको नाम दिएर राखेपछि यो विषय चर्चामा आउन थालेको हो। अहिले उक्त अभियोगमा अनुसन्धान र अभियोजन सिलसिला पनि अगाडि बढेपछि यो चर्चा र बहस बढेको छ। यो आलेखमा यस पदावलीका माध्यमबाट परिभाषित कसुरका सन्दर्भमा फौजदारी विधिशास्त्रीय दृष्टिपात गर्ने जमर्को गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्