‘फाइनल लोकेसन सर्वे’ प्रतिवेदन एक महिनाभित्रै
भारतीय कम्पनीले एक महिनाभित्रै रक्सौल–विरगन्ज–काठमाडौं रेलमार्गको विस्तृत फाइनल लोकेसन सर्वे रिपोर्ट बुझाउने भएको छ।
भारतीय कम्पनीले एक महिनाभित्रै रक्सौल–विरगन्ज–काठमाडौं रेलमार्गको विस्तृत फाइनल लोकेसन सर्वे रिपोर्ट बुझाउने भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मिटर ब्याजी पीडितको माग प्रती एक्यवद्धता जनाएका छन्। उनले सरकार समक्ष उनीहरुको समस्या समाधान गर्न माग गरेका छन्।
सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।
काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ।
काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो।
तेह्रौं दलाई लामाको मृत्युपछि बालक छिरिङलाई बौद्ध धर्म र उनको प्रारब्ध (पूर्वजन्म) बारे अनेक प्रश्न गर्दा उनी उत्तीर्ण भए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्।
श्वास-प्रश्वाससम्बन्धी तथा मुटु रोगका लागि पनि वायु प्रदूषण प्रमुख कारक मानिन्छ।
ग्लोबल सेपर्स काठमाडौं हबले दक्षिण एसियामा जलवायु परिवर्तन समानुकुलनको वकालत गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको श्रृखंला सुरु गरेको छ।
वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
काठमाडौँ महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोष्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरूलाई समयसीमा तोकेको छ।
काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवन शनिबार उद्घाटन भएको छ।
जुनसुकै जाति, धर्म, समुदायसँग सम्बन्धित व्यक्ति भए पनि तपाई चाहनुहुन्छ भने इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथजात्रामा रथ तान्न जान सक्नुहुन्छ। यी मात्र नभई काठमाडौंका यस्ता थुप्रै पर्व छन्, जसमा हरकोही सहभागिता जनाउन सक्छन् ।