४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विशेषज्ञ चिकित्सकविहीन कर्णाली

यता कर्णाली वीरेन्द्ररनगरस्थित प्रदेश अस्पतालमा २६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। यहाँ पनि हाल ६ जना मात्र कार्यरत छन्। जुम्लामा भने जिल्ला अस्पताल छैन।

गर्भपतनमा होसियारी नभए ज्यानको खतरा

अचेल गर्भपतनको औषधि जताततै बिक्री वितरण हुने गरेको छ। जसले गर्दा कतिपय किसोरी र महिलाको चिकित्सकको सल्लाहबिनै औषधिकोे प्रयोग गर्दा स्वास्थ्यमा ठूलो समस्या निम्त्याउने गरेको छ।

उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री

कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन्।

चिकित्सकको घरबाट दुई हजार बढी मानव भ्रुणका अवशेष बरामद

अमेरिकाको इन्डियाना राज्यका पूर्वचिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन्।

दिनदिनै थपिँदै बिरामी, चिकित्सकसमेत संक्रमित

डेंगीका बिरामी बढेपछि यहाँका अस्पतालमा उपचार गर्न जाने बिरामीको भीड लागेको छ। बरालका अनुसार गण्डकी मेडिकल कलेज र फेवासिटी अस्पतालमा डेंगी लागेका बिरामीको उपचारका लागि विशेष कक्ष नै राखिएको छ।

२५ डाक्टरले दिए सामूहिक राजीनामा

जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आँफूहरु शारिरिक तथा मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेका छन्।

तीन चिकित्सकको भरमा तीन सय सेवाग्राही

सरकारले कर्मचारी समयोजन गर्दा चिकित्सकसहित ५७ जना स्वास्थ्यकर्मीको एकैपटक सरुवा भएपछि जिल्ला अस्पताल अस्तव्यस्त बनेको छ।

तीन चिकित्सकको भरमा तीन सय सेवाग्राही

मध्याह्न १२ बजे नागरिककर्मी जिल्ला अस्पताल पुग्दा सेवाग्राहीको भिड थियो। बिहानैदेखि लाममा बसेर पनि उपचार तथा चिकित्सकको परामर्श नपाएको भन्दै सेवाग्राही आक्रोशित देखिन्थे। बिरामीको भिड भए पनि जाँच गर्ने चिकित्सक बस्ने कोठा प्रायः खाली थिए। एकजनामात्रै चिकित्कले बिरामीको जाँच गर्नुपर्ने अवस्था थियो।

चिकित्सकविहीन बन्दै टीकापुर अस्पताल

अस्पतालमा बाढी आए जस्तै भएको छ। समायोजनपछिको अवस्था राम्रै होला तर सुरुवात निकै चुनौतीपूर्ण देखिएको छ।

अवैध गर्भपतन आरोपमा चिकित्सक पक्राउ

अवैध गर्भपतन गराएको आरोपमा सिरहाको मिर्चैया बजारमा सञ्चालित मिर्चैया नर्सिङ होममा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। डा. शम्भुकुमार यादवलाई इलाजसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गराई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

सर्पले टोकेपछि अस्पताल पु-याइएकी बालिकाको समयमै उपचार हुन नसक्दा मृत्यु भएपछि आक्रोशित भीडले अस्पताल तोडफोड छ।

पहाडी जिल्ला अस्पतालमा समस्यै समस्या

दरबन्दीअनुसारका चिकित्सक नहुनु, पर्याप्त औषधि अभाव, भौतिक पूर्वाधारको कमीजस्ता समस्याका कारण पहाडी जिल्लाका सरकारी अस्पताल बिरामीलाई रेफर गर्ने स्वास्थ्यसंस्थामा परिणत हुँदैछन्। यसै कारण सर्वसाधारण घरघडेरी बेचेर महँगा निजी अस्पतालको भर पर्नुपर्ने अवस्था छ।

दुई सातापछि उपचारमा फर्किए चिकित्सक

सुत्केरीको मृत्युपछि सेवा अवरुद्ध भएको डडेल्धुरा अस्पतालमा चिकित्सक उपचारमा फर्किएका छन्। सुत्केरी भएको १६ दिनपछि अमरगढी नगरपालिका ६ की २५ बर्षीया गीता ताम्राकारको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो। नागरिक समाजको अगुवाईमा बिहीबार बसेको सर्वपक्षीय बैठकमा सहमति भएपछि चिकित्सक सेवामा फर्किएका हुन्।

सिडियोले धम्कि दिएको भन्दै सबै चिकित्सक बिदामा

सुरक्षा दिनुको साटो प्रमुख जिल्ला अधिकारी (सिडियो)ले उल्टै धम्कि दिएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सक जति सबै बिदामा बसेका छन्।

अफ सिजनमा डेंगुको महामारी

गत वैशाख ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत परीक्षणको क्रममा एकजना बिरामीको रिपोर्टमा डेंगु पोजेटिभ देखियो। चिकित्सकहरूको सल्लाहमा उपमहानगरपालिकाले बिपी प्रतिष्ठानका दुईवटा मेसिन मगाएर जोखिम क्षेत्रमा फगिङ (धुँवा फालेर मच्छर मार्ने) गरियो। यसअघि सन् २०१८ र २०१६ मा पनि धरानमा डेंगुका बिरामी भेटिएका थिए। डेंगु संक्रमण भेटिएको क्षेत्रमा फगिङ गरेपछि त्यसबेला नियन्त्रणमा आएको थियो। सोही अनुभवका आधारमा चिकित्सक र जनप्रतिनिधिहरूले यसपालि पनि डेंगु चाँडै नियन्त्रणमा आउला भन्ने आशा गरेका थिए। तर, वैशाख ३१ गतेयता हरेक दिन ज्वरो आएको भन्दै अस्पताल धाउने बिरामीको संख्या बढ्दै गयो भने परीक्षण गर्दा डेंगु पाजेटिभ हुने बिरामीहरू पनि दिन–प्रतिदिन बढ्दै गए। डेंगुका बिरामी कुनै एउटा वडामा सीमित रहेन, वडा १५ मा देखिएको डेंगु संक्रमण अन्य वडामा पनि फैलियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्