४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वीपीका चिकित्सक र कर्मचारीहरूको तलब २० प्रतिशतसम्म वृद्धि

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी तथा चिकित्सकहरूलाई आन्तरिक स्रोतबाट तलब वृद्ध गर्ने निर्णय गरेका हुन् । नेपाल सरकारले कर्मचारीहरूको तलब वृद्धि गर्ने निर्णय गरेपछि प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकहरूले पनि तलब वृद्धिको माग गर्दै आएका थिए । प्रतिष्ठानको ४३ औं सञ्चालक परिषद(सिनेट) बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तबल वृद्धि गर्नसक्ने निर्णय गरेको थियो । यसअघि तलब वृद्धिबारे स्रोत पहिचान तथा अध्ययन गर्न एक समिति पनि गठन गरिएको थियो ।

आयुर्वेद शास्त्रमा बेसार बहुगुणी : आयुर्वेद चिकित्सक

नेपाली संस्कृतिमा हल्दी परापूर्वकालदेखि प्रयोग हुँदै आएको छ, यसले रगतलाई शुद्धीकरण गर्न पनि मद्दत गर्नुका साथै हल्दीले घाँटी दुख्ने, घाँटी सुन्निने समस्यालाई पनि राम्रो गर्ने आयुर्वेद चिकित्सक बताउँछन् ।

होटलमा चिकित्सक राखेकामा स्थानीयवासीको विरोध

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन्। स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन्।

प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई डिन नियुक्त गरेको विरोधमा तालाबन्दी

बिहीबार बिहान १० बजेतिर डिनको कार्यालयमा तालाबन्दी गरिएको युनियनका अध्यक्ष विनय पंज्ञानीले जानकारी दिए। ‘थप संघर्षका कार्यक्रम तय गर्न अहिले हामी बैठक बस्ने तयारी गरिरहेका छौं,’ नागरिकसँग उनले भने।

दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण

भरतपुरमा रहेको एक निजी अस्पतालमा कार्यरत दुई जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पाइएको छ । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुको पिसिआर नतिजा पोजेटिभ आएको हो ।

चिकित्सकमाथि आक्रमण रोकिएन

नेपाल चिकित्सक संघको दोषीलाई हिरासतमा लिई तुरुन्त कारबाही गर्नुपर्ने अडान रहेको बताउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणबिरुद्ध चिकित्सक संघले कठोर कदम चाल्ने चेतावनी दिएको छ ।

प्रतिष्ठानको चिकित्सक टोली दैलेख हिँड्यो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान दैलेख हिँडेको छ।

केएमसीमा संक्रमितको शल्यक्रिया, किस्टमा डेलिभरी

काठमाडौं मेडिकल कलेज (केएमसी) मा मष्तिकाघात भई भर्ना भएकी कोरोना संक्रमित बिरामीको चिकित्सकहरूले सफल शल्यक्रिया गरेका छन्।

सोमालियामा ९ चिकित्सकको हत्या

आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ ।

कन्ट्याक ट्रेसिङमा खटिएका डाक्टरलाई कोरोना संक्रमण

मंगलवार कोरोना पोजिटिभ देखिएका ललितपुरका भनिएका संक्रमित चिकित्सक रहेको खुलेको छ। उनी कन्ट्रयाक्ट ट्रेसिङमा खटिएका चिकित्सक रहेको राष्ट्रिय इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। करारमा रहेका चिकित्सक एक साता अघि कन्ट्रयाक्ट ट्रेसिङको लागि कपिलवस्तुमा जाने क्रममा संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ।

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोविड १९ संक्रमण

भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ।

चिकित्सकलाई गाउन, मास्क र स्यानिटाइजर

वागमती प्रदेशका १३ जिल्लाका अस्पताल र प्रदेश स्वास्थ्य कार्यालयमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको पहिचान गर्ने आरडिटी किट चिकित्सकले लगाउने पिपिइ एन–९५ मास्कलगायत अन्य औषधि आज बिहानैबाट वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले जनाएको छ।

न चिकित्सक न उपकरण, कोरोनाले गाँजेको सुदूरपश्चिम

प्रदेशभर जटिल अवस्थाका बिरामी उपचार गर्ने एउटा पनि अस्पताल छैन भने पहाडी ७ जिल्लामा समान्य उपचार पाउन पनि मुस्किल छ।

कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ?

चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ज्यान जोखिममा राखेर कोरोनाविरुद्ध लडिहरेका छन् भने हामी आफ्नो घरमै बसेर सहयोग गर्न सक्दैनौ ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्