१० मंसिर २०८१ सोमबार
image/svg+xml

त्रिपुरासुन्दरी र गल्छीमा एमाले विजयी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन्।

सिडियो र डिएसपीलाई गुनासो सुनाउन नपाउँदा स्थानीय आक्रोशित

तीन महिनाअघि रहस्यमयढंगले मृत अवस्थामा भेटिएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे (साविक लिच्कीराम्चे–८) की १७ वर्षीया किशोरी रिता तामाङको आफन्त प्रशासन र सुरक्षा प्रमुखले आफ्नो गुनासो सुन्न नचाहेको भन्दै आक्रोशित भएका छन् ।

एमालेका विद्यासुन्दर अघिअघि, साझाका किशोर पछिपछि

काठमाडौं महानगरपालिकाको मतगणनामा स्थापित पार्टीका उम्मेदवारलाई नयाँ दलका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। मंगलबार बिहानसम्मको मतगणनामा एमालेका विद्यासुन्दर शाक्य २०१ मतसहित अग्रस्थानमा छन्। साझा पार्टीका किशोर थापा १३१ मतसहित दोस्रो स्थानमा छन्।

अवैधरुपमा सुन आयात गर्ने कारागार चलान

रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ।

घरेलु क्रिकेटमा सुन्यता चिर्ने प्रयास

आन्तरिक विवादका कारण घरेलु प्रतियोगिता सञ्चालन गर्न नसकेको क्यान निलम्बन पछि नेपालमा घरेलु क्रिकेट झण्डै शुन्यको अवस्था थियो। प्रधानमन्त्री कपले त्यो सुन्यता चिर्नेछ।

कांग्रेसलाई भलिबल 'सुन्दरी'को साथ

स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकाका कांग्रेस उम्मेदवार रामजी कुँवर (मेयर) र सरस्वती गुरुङ (उपमेयर)को प्रचारप्रसारमा दुई भलिबल 'सुन्दरी'ले साथ दिएका छन्।

अाधा केजी सुनसहित त्रिभुवन विमानस्थलकै अधिकृत पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक बरिष्ठ कर्मचारी आधा केजी सुनसहित पक्राउ परेका छन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं उत्रिएका यात्रु मनीष रिमालले ल्याएको ४६६ ग्राम सुन रिसिभ गर्ने किशोर कुमार खत्रीलाई भन्सारले पक्राउ गरेको हो।

सुन्दरबजार नगरपालिकामा कांग्रेसको प्रमुख देखि सदस्यसम्मै बागी

सुन्दरबजार नगरपालिकामा नेपाली काँग्रसको बागी उम्मेदवारी परेको छ। नेपाली काँग्रेसका नगर सभापति द्वारिका मिश्रले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

करिनाको सुन्दरता मन्त्र

करिना कपुर बलिउडका सुन्दर अभिनेत्रीमध्ये एक हुन् । एउटा अन्तर्वार्तामा उनले आफ्नो सुन्दरताका रहस्य खोलेकी छिन् । घरेलु सौन्दर्य उपाय अपनाएर आफ्नो छाला सफा र कपाल सिल्की बनाएको उनले बताएकी छिन् ।

एमालेको तर्फबाट काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्य

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार गराउने निर्णय गरेको छ।

चौथौ विवाह गर्दै विश्व सुन्दरी जोली

विश्व सुन्दरी एन्जेलिना जोलीले चौथो विवाह गर्ने भएकी छिन् । पूर्व पति ब्राड पिटसँग छुट्टिएपछिको पीडालाई भुल्न उनले चौथो विवाह गर्न लागेकी हुन् ।

धुर्मुस–सुन्तलीले ‘मिनि नेपाल’ बनाउने

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले ‘मिनि नेपाल’ बनाउने योजना सार्वजनिक गरेका छन् । सबै प्रदेशका जनतालाई भावनात्मक रुपमा जोड्न उनीहरुले मिनि नेपाल बनाउने सोचअनुरुप काम थाल्ने बताए ।

नाेट साट्न पटक–पटक आग्रह गर्दा पनि सुनेन भारतले

प्रतिबन्धित भारु नोट सटहीका लागि नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गरे पनि भारतले सुनेको नसुन्यै गरेर बसेको छ । पछिल्लोपटक राष्ट्र बैंकले चैत ३१ गते भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई यस विषयमा पत्र पठाएको थियो । त्यसको जवाफ अझै आएको छैन ।

धुर्मुस सुन्तलीको उद्‍घोष- 'हामी बनाउँछौं मिनी नेपाल'

कलाकार धुर्मुस-सुन्तलीले हिमाल, पहाड र तराईको झल्को दिने गरी 'मिनी नेपाल' बनाउने घोषणा गरेका छन्। नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित 'नागरिक नायक' सम्मान ग्रहण गरेपछि नागरिक संवादमा उनीहरुले यस्तो घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्