१० मंसिर २०८१ सोमबार
image/svg+xml

सलाम धुर्मुस-सुन्तली

छोटो अवधिमै तीनवटा एकीकृत बस्ती निर्माणको चुनौती पार लगाएर धुर्मस–सुन्तली जोडीले वाहवाही कमाइरहेको छ। सिंगो देश उनीहरूको काँधमा स्याबासीको धाप मारिरहेको छ।

फिल्म निर्माण गर्दै धुर्मुस सुन्तली

हालै महोत्तरीमा मुसरह बस्ती निर्माण कार्य सम्पन्न गरेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले फिल्म निर्माण गर्ने भएका छन्।

सुन जस्तै देखिने धातुसहित स्वीस नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा सुनजस्तै देखिने पहेँलो धातुसहित एक स्वीस नागरिक पक्राउ परेका छन् ।

नयाँ शो ल्याउँदै सुनिल, कपिलसँग सहकार्य नगर्ने

पछिल्लो सयम भारतीय मिडियामा निकै नै चर्चित बनेको कपिल शर्मा र सुनिल ग्रोबर झगडाको विषयमा बलिउड नायक ऋषि कपुरले आफ्नो राय प्रकट गरेका छन्।

बसुन्धराश्री पुरस्कार डा. तारानाथ शर्मालाई

यस वर्षको बसुन्धराश्री पुरस्कार प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ।

लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

१० बाेरा अवैध मजितो र हाडे लसुन बरामद

प्रहरीले खोटाङबाट अवैधरुपमा निकासी गर्न लागिएको मजितो र हाडे लसुन बरामद गरेको छ। खोटेहाङ गाउँपालिकाको चीसापानी–सिमपानी बजार हुँदै ट्याक्टरमा लादेर उदयपुरतर्फ लैजान लागेको अवस्थामा १० बोरा मजितो र हाडे लसुन मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

मैना सुनार हत्या प्रकरणमा तीन पूर्व सैनिक अधिकृतलाई जन्मकैद

अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजाय।

जब धुर्मुस-सुन्तलीलाई मन्त्रीले एक लाख सहयोग गरे

‘यो देशमा सरकार छ। दशौं वटा मन्त्रालय छन् । तर, ती कसैले गर्न नसकेको काम धुर्मुुुस–सुन्तलीको जोडीले गरेर देखाएको छ।’ सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी यत्तिमै अडिएनन्, –‘हुन त म पनि मन्त्री छु नि, खै केही गर्न सकिएन। गाउँबस्ती निर्माण गर्न, मान्छेको मनहरु जोड्न मन्त्री नै हुनु नपर्दोरहेछ नि ! चमत्कारिक काम गरेर यो जोडीले प्रमाण दिएको छ।’

आरानमा सुनिए दुई कवि

'आरानमा कविता'को दोस्रो श्रृंखलामा कविद्वय फूलमान वल र केशव सिलवालले कविता वाचन गरेका छन्। दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा दुवैले समान पाँच कविता सुनाए।

कसले सुन्ने मुसहरका पीडा?

तीन महिनायता मधेसका मुसहर समुदायबारे मिडियामा खुब चर्चा परिचर्चा भइरहेको छ। यो साता मिडिया तथा समाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र मिर्चैया–७ मुराबारीका २७ घर दलित मुसहरले पशुले झैँ भाँडोमा घोप्टिएर पानी पिउने गरेको घटनाले प्राथमिकता पायो।

सुनिल ग्रोवरद्वारा 'कपिल शर्मा शो'मा फर्कन अस्विकार

कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरको सहयात्रा टरेको छ। कपिलसँगको शोमा फर्कनको लागि उनका सहकर्मी राजु श्रीवास्तवले गरेको अनुरोधलाई ग्रोवरले अस्वीकार गरेका हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ

सिराहा भोकाहा घर भई काठमाडौँ तीनकुने बस्ने २५ वर्षीय संजयकुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ ।

धुर्मुुस सुन्तली फाउण्डेशनलाई २ करोड सहयोग

महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले बस्ती निमाणार्थ २ करोड १० लाख रुपैयाँ सहयोग प्राप्त गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्