९ मंसिर २०८१ आइतबार
image/svg+xml

मन्त्रीमाथि बलात्कार आरोप: पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्नू

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बलात्कार आरोपसम्बन्धी समाचार लेखेकै कारण धम्की दिने स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले सरोकारवालाहरूलाई सुझाव दिएको छ।

नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म एमसीसी : भीम रावल

राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमसीसी सम्झाताको पूनरावलोकन गर्ने अधिकार पनि एमसीसीलाई मात्रै रहेको भन्दै आपत्ति जनाए

ओलीमाथि दोष थोपर्दै गौतमको राजीनामा

गौतमले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले पालना नगरेको आरोप लगाएका छन्। ‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईं (अध्यक्ष ओली) ले पालना गर्नुभएन

समृद्धिको यात्रामा एनआरएनए

विदेशमा बस्ने हाम्रा छोराछोरीले नेपाली भाषा पढेनन् वा जानेनन् भने नेपाललाई बिर्सन सक्छन्। उनीहरुको पहिचान हट्न सक्छ। त्यसैले उनीहरुको भाषा, संस्कृतिमा दख्खल रहिरहनुपर्छ, नेपालसँग सम्पर्कमा रहिरन पनि आवश्यक छ। त्यसका लागि हरेक देशमा भाषा, साहित्य, संस्कृति जगेर्नाका लागि विशेष कार्यक्रम ल्याउन जरुरी छ।

वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।

मुख्यमन्त्री शाक्यलाई चुनौती नै चुनौती

पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहोराले पाइन्। यो एमाले कार्यकर्ता, महिलावादी अनि सबै नेपालीका लागि खुसीको कुरा हो।

भूपूगोर्खाको आमरण अनसनमा प्रहरी दमन मानव अधिकारको हननः उपाध्यक्ष केसी

संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधबार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमन हुनु मानव अधिकारको हनन भएको बताएका हुन्।

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।

आयोगले समस्या समाधान हुँदैन : गौतम

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले भने ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरि सुकुमवासी हुँदैहुँदै जानेछन्।’ उनले २०५१ सालदेखि आजसम्म २८ वर्षको अवधिमा बनेका भूमिसम्बन्धी आयोगले सुकुमवासी समस्या समाधान गर्न नसक्नुमा आयोगको बाटो अवैज्ञानिक भएको बताए।

एमाले विवादः मध्यस्थता गर्न राष्ट्रपतिलाई अनुरोध

‘कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रुपमा रहेको एमालेभित्र देखिएको विवादमा ओलीले हदैसम्म पेलेको सत्य हुँदाहुँदै माओवादीसमेत एकीकरण भएपछि बनेको नेकपाले एमालेको विवादलाई थप उत्कर्षमा पुर्‍याएको विषयमा समेत चर्चा भएको थियो’, स्रोतले भन्यो।

व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : वामदेव गौतम

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया सुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन्।

एनआरएनए राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा करुणा

एनआरएनए महिला फोरम जर्मनीको संयोजक रहेकी करुणा विद्युतीय प्रणालीद्धारा सम्पन्न निर्वाचनबाट गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

राखेप उपाध्यक्ष कोइराला टोकियो नजाने

जसका कारण नेपाली खेलनिकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) माथि निकै आलोचना भइरहेको छ। यसैबीच राखेपका उपाध्यक्ष कोइरालाले आफू उक्त टोलीमा समावेश नहुने बताएका छन्।

गण्डकी नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका काफ्ले

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन ।

कोरोना संकटमा भरोसा बन्दै गंगा

कोरोनाको दोस्रो लहरमा जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय संक्रमित व्यवस्थापनमा निकै खटिएकी छिन्। उनी संक्रमितको घरमै पुगेर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्छिन्। यहाँका घर होम आइसोलेसन बनाउन लायक छैनन्। घरमा बस्दा परिवारै संक्रमित हुन सक्ने खतरा भएकोले गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बस्नको लागि सुझाउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्