कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लागाैं: विश्वप्रकाश
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बिहानी अझै उस्तै उदाउँछ, तर घरभित्र उज्यालो बाँड्ने आवाज हराएको छ।
नेपालमा महिलाको तुलनामा ३७ प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको पाइएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक पर्ने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्र प्रालिले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आफ्नो पार्टीसँग देश बनाउने इमानदारिता र क्षमता दुवै रहेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भक्तपुर क्षेत्र नं १ का उम्मेदवार भरतबहादुर खड्काले आफू विजयी भए सांसद भएबापत पाइने तलबभत्ता र सेवासुविधा नलिने सार्वजनिक घोषणा गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब गुइँठा बाल्ने नभई पाइपलाइन मार्फत घरघरमा ग्यास पुर्याउने योजनामा अघि बढ्नुपर्ने बताएका छन्।
आगामी असोजमा जापानमा हुने एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई आग्रह गरिन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर एक नेपाली कांग्रेसको गढका रूपमा हेरिन्छ।
धरान रंगशालामा सोमबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टीम गोलरहित बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सोमबार भएको समूह ‘बी’ को खेलमा जिम्बाब्वेले ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र एजेन्डाका आधारमा आफ्नो पार्टी नै देशको सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्।
यस कार्यक्रमले नेपालका प्रमुख व्यावसायिक केन्द्रहरूमा ग्राहकसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने फोटोनको प्रतिबद्धता उजागर गरेको छ।
4K AI Upscaling क्वालिटी भएका ८५ इन्च सम्मका ठुलो स्क्रीन र Adaptive Sound फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ।
यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा कम छ जति विसं २०७९ को चुनावमा थियो।