४ पुस २०८२ शुक्रबार
image/svg+xml

भक्तपुर चिनाउने प्रदर्शनी तीन दिन चल्ने

भक्तपुर भनेपछि जुजु धौ (दही), भादगाउँले टोपी आदि इत्यादीले चिनिन्छ । यही चिनारी झल्कने प्रदर्शनी बिहीबारदेखि भक्तपुरमा सुरु भएको छ ।

‘ओली बिनाको एमाले’ बनाउँछु भन्ने षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले धुलो चटाए: ओली

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘ओलीबिनाको एमाले’ बनाउने प्रतिक्रियावादीहरूको चाहना र षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले असफल बनाएको बताएका छन्।

जनकपुरधामका जनप्रतिनिधिसँग महिला उद्यमी नेपालको अन्तर्क्रिया

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशिलता क्षेत्रको विकास गर्न स्थानीय सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

रवि लामिछाने आजै नछुट्ने

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि उनी बिहीबार नै रिहा भने नहुने भएका छन्।

लुम्बिनी लायन्सको ‘ट्रफी टुर’ पुस ५ गतेदेखि

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ।

रास्वपाद्वारा समन्वय कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ।

एमालेको नयाँ नेतृत्वले लियो पद तथा गोपनीयताको शपथ

नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

एमाले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शुक्रबार बस्ने

पोखरेलका अनुसार बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ।

रवि लामिछाने छुट्ने खबरसँगै नख्खु कारागार बाहिर समर्थकको ओइरो

उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै ललितपुरस्थित नख्खु कारागार परिसरमा समर्थकहरूको बाक्लो भीड लागेको छ।

रवि आजै रिहा हुने सम्भावना कति ?

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि उनी बिहीबार नै रिहा हुने सम्भावना कम देखिएको छ।

एमाले अध्यक्ष ओलीले लिए शपथ

नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

रविलाई धरौटीमा छाड्दा अदालत लिएको तर्क र अघि सारेका चार सर्त

जसलाई ‘बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा’ भन्ने वाक्यांश राखेर ‘निजले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारबाही अगाडी बढाउनू’ भनेर आदेशमा अगाडी उल्लेख छ।

निर्वाचनसम्बन्धी अध्यादेश ल्याउँदै सरकार, राष्ट्रपतिसमक्ष सिफारिस

बैठकले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

रविको रिहाइपछि सुदनको उद्घोष– अब अन्तिम एकताको समय आयो

जेन–जी मुभमेन्टका अगुवा एवं हामी नेपालका अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइलाई स्वागत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्