२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बयान दिएर निस्किए चौधरी

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समन्वयमा सरकारी वकिल कार्यालय काठमाडौँले उद्योगपति चौधरीसँग आज बिहान बयान लिएको हो।

आफैँ सरकारी वकिल कार्यालय पुगे विनोद चौधरी, सीआईबीले लिन थाल्यो बयान

अघि बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेका चौधरीलाई सीआईबीले बयान लिन सुरु गरेको गरेको हो।

वसन्तसँग सोधपुछ विनोदलाई बोलाइँदै

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उद्योगपति वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेको छ।

उद्योगपति विनोद चौधरीलाई नेपाल प्रहरीले सोधपुछका लागि बोलाउने

नेपाल प्रहरीले उद्योगपति विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा खरिदविक्री प्रकरणमा सोधपुछका लागि बोलाउने भएको छ।

चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय

अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।

थप चेकजाँचका लागि चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई चिरायु अस्पतालबाट ग्राण्डी अस्पताल लगिएको छ।

पक्राउ परेका व्यक्ति अस्पताल भर्ना हुँदा पनि बेखुसी छन् सर्वसाधारण

‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको,’ सामाजिक सञ्जालमा वासुदेव अधिकारी लेख्छन्, ‘धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप।’

चौधरी ग्रुपमाथि ठगी आरोपमा प्रहरी अनुसन्धान

अर्बपति व्यापारिक घराना चौधरी ग्रुपका एक सदस्य अरूण चौधरीलाई पक्राउ गरेर प्रहरीले उनको व्यावसायिक गतिविधिमाथि अनुसन्धान थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्