ट्याक्टरको ठक्करले किशोरको निधनपछि अवरुद्ध भएको सडक सुचारु
सवारी दुर्घटनापछि भएको विवादले अवरुद्ध सडक सञ्चालनमा आएको छ । अघिल्लो साँझ ६:३० बजे दुर्घटनामा परि एक किशोरको निधन भएपछि उत्पन्न विवादले रोकिएको मदन भण्डारी लोकमार्ग सुचारु भएको हो ।
सवारी दुर्घटनापछि भएको विवादले अवरुद्ध सडक सञ्चालनमा आएको छ । अघिल्लो साँझ ६:३० बजे दुर्घटनामा परि एक किशोरको निधन भएपछि उत्पन्न विवादले रोकिएको मदन भण्डारी लोकमार्ग सुचारु भएको हो ।
सरकार र जेनजी आन्दोलनकारीबीच हस्ताक्षर गर्ने एक पूर्व उपसचिव मेलम्ची खानेपानी आयोजनको भ्रष्टचार प्रकरणमा जोडिएको पाइएको छ ।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा लक्ष्यभन्दा पौने ३४ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ ।
सन् २०२६ सम्म देशभर २५ हजार स्वरोजगार तथा उद्यमशील सोच भएका व्यक्ति तयार पार्ने लक्ष्य रहेको ओमेटोका सिइओ पोखरेलले बताए।
उनले आदिवासी जनजाति समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण अब ढिला नगरी बाँकी समयभित्रै सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
युएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक प्राप्त गरेका चन्द्रबहादुर थापासहितको टोलीलाई भव्य स्वागत गरिएको छ।
तत्काल प्रक्रिया सुरु गरेर यसैवर्ष फ्लडलाइट जडान गर्ने मन्त्री घिसिङको भनाइ थियो।
‘प्रतिस्पर्धापछि पार्टीभित्र चुनौती जरुर आउन सक्छ,’ कार्की भन्छन्, ‘तर यस पटकका प्रतिस्पर्धी पूर्ण पलायनमा जाने वा चुनिने नेतृत्वले प्रतिस्पर्धी विरुद्ध दमनको नीतिमा जान सक्ने अवस्था नहुन सक्छ।’
कांग्रेस बैठकले माघमा हुने भनिएको राष्ट्रिय सभा निर्वाचनका लागि डा. शिवचन्द्र शाहीको एकल नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय कार्यालयले जनाएको छ।
आइतबार विराटनगर आइपुगेको पोखराका पर्यटन व्यवसायीको टोलीले विराटनगरमा पत्रकार सम्मेलन गरी पोखरा घुम्न आउन कोशी प्रदेशवासीलाई निम्तोसमेत दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ।
मन्त्री सिन्हाले हस्तकला क्षेत्रमा आवश्यक पर्ने नीतिगत र प्रक्रियागत समस्यालाई सरकारले क्रमशः समाधान गर्दे लैजाने उल्लेख गरे।
कुलमान घिसिङले नागढुङ्गा–मुग्लिन सडक चाँडो सक्न निर्देशन दिएका छन् । निर्माणाधीन सडकको आइतबार साँझ अनुगमन गर्दै घिसिङले समयमै निर्माण सक्ने गरी कामको मोडालिटी बनाउनु सुझाएका छन् ।
पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँका पर्यटन व्यावसायिले पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरेका छन। पोखरा भ्रमण वर्ष २०२५ तथा २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवर्द्धनगर्ने उद्देश्यले गतिविधि संचालन गरेको व्यावसायीले बताएका छन। उक्त अवसरमा पूर्व क्षेत्रका आन्तरिक पर्यटकलाई पोखरा घुम्न बोलाएको व्यावसायीले बताएका छन्।
नेपालले कतारलाई उपहारस्वरूप पठाउने दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाई गरिने भएको छ ।