११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चक्रव्यूहमा शिक्षा विधेयक

नेपालको संविधानले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी स्थानीय तहलाई दिएको छ।

नागरिककर्मी रौनियारलाई शिक्षा पत्रकारिता पुरस्कार

नागरिकर्मी रूबी रौनियार शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन्।

प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक पेश

आइतबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक पेश गरेका हुन्।

दोबाटोमा नेपालको उच्च शिक्षा

सारमा भन्ने हो भने देशमा सञ्चालित उच्च शिक्षा कार्यक्रम तथा शिक्षा नीतिप्रति नै हाम्रा युवाहरूको विश्वास गुमेको महसुस हुन्छ।

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ: गृह सचिव भट्टराई

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताएका छन्।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

शिक्षा विधेयकबारे छलफलमा कांग्रेस

सरकारले भदौ २७ गते ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ प्रतिनिधिसभा सचिवालयमा दर्ता गरेको थियो।

विद्यार्थी संगठनको चाडपर्वलक्षित ‘चन्दा आतंक’

प्याब्सनका महासचिव आरबी कटुवालले बर्सेनि दसैं नजिकिँदै गर्दा विद्यार्थी संगठनको चन्दा आतंक र विद्यालयमा तालाबन्दीले निजी शिक्षालयले सास्ती खेप्नु परेको बताए।

काँग्रेसले भन्यो: संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।

विद्यालय शिक्षा विधेयकबारे काँग्रेस संसदीय दलमा छलफल हुँदै

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।

राहत शिक्षक प्रतिस्पर्धाबिनै स्थायी !

दुई दशकअघि सरकारले नै राहतका रूपमा विद्यालय शिक्षामा प्रवेश गराएका शिक्षकहरू हाल बिनाप्रतिस्पर्धा स्थायीको माग राख्दै सडक आन्दोलनमा उत्रेकोमा चौतर्फी विरोध भइरहेको छ।

सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम सबै फिर्ता

वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी हुन्।

शिक्षक र सरकारबीच वार्ता जारी, अझै हुन सकेन सहमति

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता अझै नी जारी छ। बिहानदेखि सुरु भएको वार्ता सहमतिमा पुग्न सकेको छैन्।

पानीले पनि रोकेन शिक्षकहरुको आन्दोलन

काठमाडौँ केन्द्रित शिक्षकहरुको आन्दोलनलाई पानीले पनि रोक्न सकेन्। शुक्रबार दिउँसो पानी परेपनि शिक्षकहरु छाता ओढेर नै प्रदर्शनमा उत्रेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्