प्रहरी समुदाय साझेदारीः अभियुक्त खोज्न सहज बन्दै
जिल्ला प्रहरी कार्यालय जुम्लाले समुदायसंगको सहकार्य गर्ने रणनीतिका कारण अभियुक्त पक्राउमा सहज बन्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले समुदायसंगको सहकार्य गर्ने रणनीतिका कारण अभियुक्त पक्राउमा सहज बन्दै गएको छ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आफ्नो मुलुकले अघि सारेको 'इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पारेका छन्।
लैंगिक समानतामा सुधार आउन नसक्ना कारणहरू विश्लेषण गर्दा महिला–पुरुषबीच समाजले निर्धारण गरेका लैंगिकतामा आधारित कार्यविभाजन तथा जिम्मेवारीले निकै असमान रेखा कोरेका छन् र महिला र पुरुषको मानसिकता, चाहना, आवश्यकता र दायित्व पनि फरक–फरक विकास भएर गएको छ।
ब्रुसको रणनीतिसँग इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडका कप्तान जमाल लास्सेल्सले क्लबका पूर्वप्रशिक्षक राफाइल बेनिटेजको युगबाट अघि बढ्दै नयाँ प्रशिक्षक स्टिभ ब्रुसको रणनीतिसँग अभ्यस्त हुन खेलाडीलाई सुझाव दिएका छन् । बुधबार क्लबले नयाँ प्रशिक्षकका रूपमा सन्डरल्यान्डका पूर्वप्रशिक्षक स्टिभ ब्रुसलाई नियुक्त गर्दा समर्थक निराश बनेका थिए । बु्रसले प्रिमियर क्लब न्युक्यासलसँग तीन वर्षे सम्झौता गरेका छन् । उनको सम्झौताबारे समर्थकले असन्तुष्टि व्यक्त गरेका छन् ।
सम्पर्क कार्यालयमार्फत विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अघी बढाइने तथा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गाको व्यवस्था गरिने जनाइएको छ।
यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिका भ्रमणका क्रममा पेन्टागनमा अमेरिकी अधिकारीसँग छलफल गर्न सक्ने सैनिक स्रोतले जानकारी दिएको छ।
रणनीतिक सोच भनेको के? यस प्रकारको सोच राखे के हुन्छ? नराखे के हुन सक्छ? कस्तो परिणाम आइपर्न सक्छ? यसको खम्बाहरु के–के हुन्?
हालै अमेरिकाको रक्षा विभागले सार्वजनिक गरेको इन्डो प्यासिफिक रणनीति रिपोर्टमा नेपाललाई रक्षा साझेदार मुलुकका रुपमा समावेश गरेपछि यो विषय अहिले चर्चामा छ । रिपोर्टमा नेपाल र अमेरिकाबीच बढ्दो रक्षा साझेदारीको उदाहरणका रुपमा जुन २०१८ मा युएस आर्मी प्यासिफिक नेतृत्वमा आयोजित ‘ल्यान्ड फोर्स टक’ र नेपालसँग भएको उच्चस्तरीय सैन्य संवाद तथा भ्रमणलाई उदाहरणका रुपमा पेस गरिएको छ । त्यस्तै नेपाल र श्रीलंकालाई यो वर्ष इन्डोप्यासिफिकमा आबद्ध मुलुकको सूचीमा राख्दै अमेरिकाले नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंकासँग पनि साझेदारी अघि बढाउने लक्ष्य राखेको छ । चीनको बिआरआईमा हस्ताक्षर गरेपछि नेपाललाई अमेरिकाले पनि आफ्नो रणनीतिक साझेदारका रुपमा राखेको हो ।
नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ। अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्धलाई बढाउन खोजेको उल्लेख छ।
संयुक्त राज्य अमेरिकाले आफ्नो इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालसँग रक्षा क्षेत्रमा सहकार्य बढाउँदै लैजाने बताएको छ।
कांग्रेसले राष्ट्रव्यापी रूपमा गरेको जागरण अभियानले कार्यकर्तामा उत्साह देखिएको छ। सप्तरीलगायत प्रदेश–२ अन्तर्गतका ८ जिल्लामा यस अभियानलाई अझ सशक्त रूपमा सञ्चालन गर्न स्थानीय नेतृत्वलगायत नेता कार्यकर्ता निकै उत्साहित देखिएको प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव बताउँछन्।
हालै सम्पन्न दोस्रो बेल्ट एन्ड रोड फोरममा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता, व्यापार तथा पारवहन सन्धिमा दुई देशबीच भएको ऐतिहासिक हस्ताक्षर र समग्र बीआरआईबारे नेपालको तयारी, चुनौती र अवसरका विषयमा कोइरालासँग नागरिक न्युजका लागि पुरुषोत्तम पौडेलले गरेको कुराकानीको सम्पादित अंशः–
जोसुकैले एफओआईपी रणनीति सुरु गरे पनि अहिले यो जापान र संयुक्त राज्य अमेरिकाको आधिकारिक नीति हो। जापानी विदेश मन्त्रीका अनुसार ‘स्थिरता र समृद्धिको साँचो’ रहेको यो रणनीति ‘दुई महादेश(एसिया र अफ्रिका) एवं दुई महासागर ( प्रशान्त र हिन्दमहासागर)को जोडले निर्मित गतिशीलता हो।’
हालै सम्पन्न परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणमा दुई देशमा परराष्ट्रमन्त्रीबीच भएका छलफलमा उठेको इन्डो–प्यासिफिक सवाल रयस सम्बन्धमा दुई देशले जारी गरेका आधिकारिक वक्तव्यहरूपछि नेपालमा योबारेमा चर्को बहस र विवाद सुरु भएको छ। एउटा धारले ‘दश वर्ष आन्तरिक द्वन्द्वमा रुमलिएको हाम्रो देश फेरि अमेरिकी रणनीतिक पासोमा परी लामो समयसम्म बाहिरी शक्तिको रणभूमि बन्ने भो’ भन्ने सम्मको अनुमान गर्न थालेको देखिन्छ भने अर्को धार भ्रमणपछि नेपाल–अमेरिका सम्बन्ध थप उचाइमा पुगेको तर्क गरिरहेको छ।
गैरदलित स्वाधीन छ, त्यसकारण ऊ सत्तामा छ, शासकका रूपमा स्थापित भएको छ। अर्को दलित छुवाछूतको दासत्वले पराधीन छ, त्यसकारण ऊ सधैँ शासित अवस्थामा बाँच्न बाध्य छ। शासक वर्गले सेवामूलक,अपमानपूर्ण र कठिन काम गर्ने शुद्र दलित श्रमजीवी वर्ग पाएपछि जातीय छुवाछूतलाई जीवित राख्न वर्ण र वर्ग उत्पीडनले थिच्दै लगेको कुरा साँचो हो।