रेलमा चिनियाँ रणनीति
चीनले माओकालीन समयमा प्रथम चरणमा भूमि सुधारको योजना लागु ग-यो र भूमिमा भएको सामन्तवाद उन्मूलन ग-यो भने दोस्रो चरणमा भूमि र उद्योगमा निजी पुँजीलाई निषेध ग-यो।
चीनले माओकालीन समयमा प्रथम चरणमा भूमि सुधारको योजना लागु ग-यो र भूमिमा भएको सामन्तवाद उन्मूलन ग-यो भने दोस्रो चरणमा भूमि र उद्योगमा निजी पुँजीलाई निषेध ग-यो।
अमेरिका र नेपालका परराष्ट्रमन्त्रीबीच इन्डो–प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरूले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रूपमा टिप्पणी गरेका छन्।
चुलिँदो व्यापार घाटाबाट आत्तिएको अर्थ मन्त्रालयले यसलाई कसरी कम गर्ने भन्ने रणनीति तयार गर्न सरोकारवाला मन्त्रालयलाई छलफलमा डाकेको छ।
प्रदेश ३ मा रहेका हिमाली, पहाडी र तराईका पर्यटकीय स्थान झल्किने गरी पर्यटन ब्रान्ड बनाउनुपर्नेमा जोड दिइएको छ। प्रदेश स्तरीय पर्यटन ब्रान्ड तथा रणनीतिक योजना तर्जुमा गोष्ठीमा सहभागी प्रदेशका सांसद, चितवनका स्थानीय तहका मेयर तथा पर्यटन व्यवसायीले प्रदेशको पहिचान झल्किने ब्रान्ड बनाउन सुझाव दिए।
भारतसँगको सीमाक्षेत्रमा चाडपर्व लक्षित सुरक्षा रणनीति लागू गरिएसँगै राजस्व संकलन बढेको छ । नेपाल प्रहरीले चाडपर्वका बेला सीमाक्षेत्रमा हुनसक्ने अपराध तथा अवैध तस्करी नियन्त्रणका लागि विशेष सुरक्षा अभियान थालेको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे संसदीय दलको बैठक सिंहदरबारमा अहिले बसिरहेको छ।बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।
आर्सनलका मिडफिल्डर आरोन रामसेले नयाँ प्रशिक्षक युनाई इमरेको नेतृत्वमा खेल्न आफू उत्सुक रहेको बताउँदै आगामी केही हप्तामा आफ्नो सम्झौता नवीकरणको विषयमा प्रक्रिया सुरु हुने अपेक्षा गरेका छन्।
प्रतियोगिता अघि थोरै समर्थकले मात्र आयोजक रूस विश्वकपको क्वार्टरफाइलमा प्रवेश गर्ने अपेक्षा गरे पनि मिडफिल्डर एलेक्जेन्डर गोलोभिनले भने प्रतियोगिताको फाइनल प्रवेशबारे सोचिसकेको बताएका छन्।
बेलायतका बहुचर्चित प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए– खाना, नाना र छाना नभए पनि मानिस केही समय बाँच्न सक्छ तर सुरक्षा नभएको ठाउमा एक घन्टा पनि रहन सक्दैन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।
दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ। विहीबारदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो।
बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ। आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो।
बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ ।