सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक
स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ।
स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ।
सरकारले मुलुकमा सञ्चालन हुने दूरसञ्चार कम्पनीहरूले सह प्रयोग गर्ने गरी पूर्वाधार निर्माण गर्न दुईवटा कम्पनी स्थापना गर्न आवेदन खुला गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीहरुले आ–आफ्नै पूर्वाधार बनाउँदा बढी खर्चिलो हुने भन्दै एउदै पूर्वाधार बनाउन पूर्वाधार सेवा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलमा टोली नेताहरूले तीन प्रकारको धारणा व्यक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले वीरगन्जमा शनिवार आफ्नो सचिवालय बैठक सम्पन्न गरेको छ। पार्टीभित्र जिम्मेवारी बाँडफाड, संगठनात्मक गतिबिधीको ब्यवस्थापन र प्रदेश नम्बर २ मा स्थानीय तहको आसन्न निर्वाचनमा ठूलो पार्टी कसरी बनाउने भन्ने रणनीतिक बिषयहरुमा बैठकले छलफल गरेको पार्टीले जनाएको छ।
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र बिहीबार शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरस्थित स्मृति भवनमा प्रारम्भ भएको बन्द सत्रको शुरुआतमा अध्यक्ष नरेन्द्र न्यौपानेले ९९९ सदस्यीय जम्वो केन्द्रीय समिति भङ्ग गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्यानन्लाई बर्खास्त गरेका छन्।
नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको चुनावका लागि साउन मसान्तभित्र उम्मेदवारको टुंगो लगाई अन्तरघात हुन नदिने रणनीति बनाएको छ । पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत् नतिजा नआउनुमा अन्तरघात प्रमुख कारक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले यस्तो रणनीति बनाएको हो । आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनावका लागि उम्मेदवारको टुंगो छिट्टै लगाएर सम्भावित असन्तुष्टि व्यस्थापन गर्ने तयारीमा कांग्रेस जुटेको हो ।
सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोटमा चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग दुई पटक पराजित भएपछि निराश भएर नेपाली युवा टोली घर फर्किएको छ। पछिल्ला केही वर्षयता प्रशासनिक तथा पारदर्शिताको कमजोरीका कारण अधोगतिमा लागेको नेपाली क्रिकेटको मैदानभित्र पनि असफलताको मात्रा बढ्दो छ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबारदेखि राजधानीमा सुरु हुँदैछ। काठमाडौंको सिनामंगलमा आह्वान गरिएको तीन दिने बैठकमा वर्तमान राजनीतिक अवस्थादेखि पार्टीको आन्तरिक सांगठनिक स्वरुपसम्म छलफल हुने फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवले जानकारी दिइन्।
माओवादी केन्द्रले एमाले र कांग्रेसका नेतासँग तालमेलका लागि पालैपालो कुरा गरिरहेको छ।
पहिलो चरणको स्थानीय तह चुनावमा पहिलो स्थान ओगट्न सफल एमालेले दोस्रो चरणमा पनि त्यसलाई निरन्तरता दिने रणनीति बनाएको छ। प्रदेश नम्बर १, २, ५ र ७ का ४ सय ६१ स्थानीय तहमा जनप्रतिनिधि चुन्न असार १४ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ। प्रदेश नम्बर १ र २ का केही स्थानबाहेक अन्यमा एमालेले उम्मेदवार तय गरिसकेको छ।
स्रोतका अनुसार राजपा केन्द्रीय नेतृत्वले विभिन्न जिल्ला संगठनलाई आन्तरिक परिपत्र गरी गाउँ, नगर तथा वडास्तरमा आन्दोलन परिचालन समिति गठन गर्नुका साथै उम्मेदवारको नामवलीसमेत तयार पार्न निर्देशन दिएको छ।
राज्यले निर्यात प्रवर्द्धन गर्न तयार पारेको नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) को सूचीमै रहेका वस्तुको निर्यात घटेको छ। चालु आर्थिक वर्षको नौ महिनामा उक्त सूचीमा राखिएका वस्तुमध्ये धेरैको निर्यात घटेको हो। एनटिआइएसमा रहेका वस्तुमा तीनवटा बाहेक अरु सबैको निर्यात घटेको छ।
प्रमुख राजनीतिक दलहरू मतदातालाई आफ्नो पक्षमा पार्न स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रचारप्रसारको अन्त्यतिर पुगेका छन्। बिहीबार राति १२ बजेपछि चुनावी सभा र प्रचार गर्न नपाइने भएपछि प्रमुख दलका शीर्ष नेताहरु बिहीबार पार्टीका विभिन्न चुनावी सभामा निस्कन लागेका छन्।
संघीय गठबन्धनबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हटाइएको विषयलाई लिएर यादव र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरूबीच आरोप–प्रत्यारोप सुरू भएको छ।