२५ पुस २०८१ बिहीबार
image/svg+xml

रणनीति बुन्दै रूपन्देही  र विराटनगर

विराटनगर किंग्सका कप्तान शरद भेषावकरले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगअन्तर्गत बुधबार हुने प्लेअफका लागि मानसिक रूपमा तयार भएको बताएका छन् ।

मधेसबारे रणनीति बनाउँदै कांग्रेस

नेपाली कांग्रेसले मधेसी मोर्चाबाट स्थानीय चुनाव बहिष्कार भएमा तराई मधेसका जिल्लामा कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने भएको छ। कांग्रेसले २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद, केन्द्रीय सदस्य तथा त्यहाँका जिल्ला सभापतिसँग अन्तर्त्रि्कया गर्ने भएको छ।

फोरम नेपालको दोहोरो रणनीति

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन्। सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्काे मात्र होइन, निर्वाचन बहिष्कार गर्ने धम्की दिइरहन्छन्।

जेष्ठ नागरिकको मत तान्ने कांग्रेस रणनीति

सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा होस् वा पछि वृद्धि गर्दा नै किन नहोस्, 'कनिका बाँडेजस्तै बजेट बाँड्न नहुने' भन्दै विरोध गरेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा जेष्ठ नागरिकको मत तान्न त्यही अस्त्र प्रयोग गरेको छ।

प्रदेश–३ स्थानीय तह निर्वाचन : 'पर्ख र हेर' रणनीति

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा प्रदेश ३ का सिन्धुली, काभ्रेपलाञ्चोक र रामेछापका नगरपालिकामा चहलपहल बढ्न थालेको छ। विभिन्न दलका तर्फबाट मेयर र उपमेयरमा दर्जनौं आकांक्षी देखिएका छन्।

प्रदेश २ र ३: उपमहानगर चुनाव, रणनीति तयार पार्दै आकांक्षी

स्थानीय तह निर्वाचनमा उम्मेदवारको व्यक्तित्व नै मतदाता आकर्षित गर्न निर्णायक हुने देखिएपछि प्रदेश नम्बर २ र ३ मा राजनीतिक दलहरू पनि त्यसैअनुरूपको रणनीति बनाउन व्यस्त छन् ।

दुई नम्वर प्रदेशमा चुनावी रणनीति बनाउँदै एमाले

नेकपा एमालेले बैशाख ३१ गते तोकिएको स्थानीय चुनावमा आफ्नो नेता कार्यकर्ताहरुलाई गाउँ गाउँमा पुगेर माहोल तताउन निर्देशन दिएको छ।

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

संविधान संशोधन नगरिकन स्थानीय चुनाव मिति तोकिएकोमा असन्तुष्ट मधेसी मोर्चाले तराईमधेसमा चुनाव हुन नदिन  आन्दोलन चर्काउने तयारी गरेको छ। मोर्चाका नेताहरूले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन्।

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

संविधान संशोधन नगरिकन स्थानीय चुनाव मिति तोकिएकोमा असन्तुष्ट मधेसी मोर्चाले तराईमधेसमा चुनाव हुन नदिन  आन्दोलन चर्काउने तयारी गरेको छ। मोर्चाका नेताहरूले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन्।

चुनाव बिथोल्ने रणनीतिमा मोर्चा

सरकारले संशोधन विधेयक थाँती राखेर स्थानीय चुनावमा जानुपर्ने बताएपछि आन्दोलनमा उत्रिने रणनीति तय गर्न मधेसी दल आन्तरिक छलफलमा जुटेका छन्। तमलोपा, सद्भावना र राष्ट्रिय मधेस सद्भावना पार्टीले बिहीबार आन्दोलन तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेका छन्। ती दलको बैठकले यस्तो निर्णय गरेको हो।

तराई रणनीति बनाउँदै एमाले

चुनाव पूर्व तराई-मधेशमा अभियान सञ्चालनको रणनीति तय गर्नका लागि नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।

चीनलाई घेर्ने भारतीय रणनीति, भियतनामलाई दिने भयो आकाश मिसाइल

भारतले चीनको आक्रामक रवैयालाई मध्यनजर गर्दै चीनको छिमेकी मुलुक भियतनामलाई सैन्य सामाग्री बेच्ने निर्णय गरेको छ। भारतले भियतनामलाई जमिनबाट हावामा मार हान्न सक्ने स्वदेशी मिसाइल बेच्ने तयारी गरेको हो।

‘पर्ख र हेर’ रणनीतिमा एमाले

सर्वोच्च अदालतको फैसलापछि विकसित नयाँ राजनीतिक परिस्थितिमा प्रमुख प्रतिपक्षी एमालेले ‘पर्ख र हेर’ को रणनीति लिएको छ ।

भावी रणनीति तय गर्न मोर्चाको बैठक जारी

रमुख तीन दल स्थानीय निर्वाचनमा जान सकारात्मक भएपछि आफ्नो धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ। तराइ मधेस लोकतान्त्रिक पार्टीका कार्यालय विजुली बजारमा जारी बैठकमा संविधान संशोधन र आगामी रणनीतिका विषयमा छलफल केन्द्रित रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

वातावरण विभागले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्न राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजनाको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार राजधानीको होटल याक एण्ड यतिमा वतावरण मन्त्रालयद्वारा आयोेजित कार्यक्रममा मन्त्रालयले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा सार्वजनिक गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्