२६ पुस २०८१ शुक्रबार
image/svg+xml

मुद्दा लम्ब्याउने रणनीतिमा कार्की

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको पेसी पुस ७ गतेका लागि सारेको छ। अर्को पेसीबाट सर्न नपाउने गरी सुनुवाइ सारिएको हो।

संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै असफल पार्ने एमाले रणनीति

संविधान संशोधन प्रस्ताव असफल बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा संघर्ष तथा न्यायालयबाट परीक्षण गराउने रणनीति तय गरेको छ।

संशाेधन प्रस्ताव असफल बनाउने रणनीति एमालेसँग छ : अाचार्य

कपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने दाबी गरेका छन्। मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव आचार्यले संविधानको संशोधनको आवश्यकता र औचित्य नभएकोले पनि यो सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने बताएका हुन्।

२० बर्से कृषि रणनीति कार्यान्वयन सुरु

कृषिको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने भन्दै सरकारले यो वर्षदेखि वार्षिक करिब ५० अर्ब रुपैयाँ खर्चिने भएको छ । २० बर्से दीर्घकालीन कृषि विकास रणनीति (एडिएस) तयार गरेको सरकारले यो वर्षदेखि त्यसको कार्यान्वयनमा रकम खर्चन लागेको हो । ‘कृषि क्षेत्रलाई दिगो, प्रतिस्पर्धी र समावेशी बनाई खाद्य सम्प्रभूताको संरक्षण गर्दै नागरिकको जीवनस्तरमा सुधार ल्याउन’चालु आर्थिक वर्ष ०७३÷७४बाट लागि रणनीति कार्यान्वयनमा ल्याएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

भारतविरुद्ध रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्रीले डाके सुरक्षापरिषद् बैठक

भारतसँगको विवाद बढेपछि पाकिस्तानले आफ्नो सुरक्षा रणनीति तय गर्न सुरक्षा समितिको बैठक बोलाएको छ। बिहीबार भारतले पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपछि आफ्ना तयारी र सुरक्षा रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्री नवाफ शरिफले सुरक्षा समिति र मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

भारतले नेपालसँग राख्यो १५ वर्षसम्म कसैसँग पेट्रोलियम किन्न नपाउने सर्त, चीनलाई रोक्ने रणनीति

काठमाडौं-पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ।

त्रिदेशीय साझेदारीको रणनीतिबाट अगाडि बढ्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने बताएका छन्।

जिडिपीमा निर्यातको योगदान बढाउन रणनीति

निर्यात बढाएर कुल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान पुर्‍याउन वाणिज्य मन्त्रालयले नयाँ रणनीति तयार गरेको छ। कृषिजन्य, शिल्प, उत्पादन तथा सेवा सम्बन्धी १२ वस्तु सहित सेवा निर्यात गरेर सन् २०२० को जिडिपीमा ४ प्रतिशत योगदान पुर्‍याउने रणनीति मन्त्रालयले बनाएको हो।

नेपाल-चीन रणनीतिक साझेदारी

नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको १३औं बैठकमा रणनीतिक साझेदारी गर्ने र आपसी सहकार्य गर्नेसम्बधी सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, चाइना चेम्बर अफ टुरिजम र ग्लोबल टुरिजम इकोनोमी रिसर्च सेन्टरबीच चीनमा सम्पन्न त्रिपक्षीय सम्झौतामा नेपालको तर्फबाट महासंघका अध्यक्ष पश¬पति म¬रारकाले हस्ताक्षर गरेका हुन्।

रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर छाेडिन्न– उपप्रम गच्छदार

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताएका छन्।

रणनीतिक फुटबलको नमुना

युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा जर्मनी र इटालीबीच खेल तय भएपछि फुटबल दर्शकहरुमा उच्च प्रतिस्पर्धाको खेल हेर्न पाउने अपेक्षा थियो।

रणनीतिमा क्रोयसियाको सफलता

स्पेन सुरुको दुई खेल जितेर अन्तिम १६ मा पुगिसकेको थियो। अघि बढ्न क्रोएसियालाई भने कम्तीमा बराबरी गर्नुपर्ने थियो। केही मिनेटमै गोल गरेपछि स्पेन खेलमा हाबी पनि भयो। त्यसपछि टोलीले खेल अलि हल्का रूपमा लियो। छनोट हुनलाई खेल्नु र छनोट भएर खेल्नुको अन्तर स्पेनी प्रदर्शनमा पनि देखियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्