२१ असार २०८१ शुक्रबार
image/svg+xml

एभरेस्ट प्रिमियर लिगः पोखरा र भैरहवाको पहिलो जित

ललितपुरले प्रस्तुत गरेको ५२ रनको लक्ष्य पोखराले २ बलअगावै मात्र १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

भैरहवामा तमिम

नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको टोली भैरहवा ग्लाडियटर्सबाट बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

श्रीलंकाका पूर्व कप्तान थरंगाले भैरहवाबाट इपिएल खेल्ने

३६ वर्षीय बायाँ हाते विकेटकिपर थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडिआई र २६ टि२० आई खेल खेलेका छन्। ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतक सहित ६ हजार ९ सय ५१ रन जोडेका छन्।

बाढी र डुवानले रुपन्देहीका उद्योगमा करोडौंको क्षति

डुवानमा परेका उद्योगहरुका कच्चा पदार्थ र तयारी सामानहहरु कामै नलाग्ने भएका छन्। मेशीनरी सामानमा हिले पानी पसेर बिग्रिएका छन्। जसका कारण एक सातादेखि उद्योगहरु संचालन हुन सकिरहेका छैनन्।

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ। कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए।

भैरहवाको ग्लास हाउसमा लागेको आगो नियन्त्रणमा, ५ करोडको क्षति

रातभरको प्रयासपछि आज बिहान ५ बजेतिर बल्ल आगो नियन्त्रणमा आएको हो। १५ वटा बढी दमकलले ८ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख एसपि मनोज केसीले बताए।बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

आइसिपी निर्माणको प्रतीक्षामा भैरहवा

अर्बौको मालसामान आयात निर्यात हुने नाकाहरूमा समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले नेपाल र भारतबीच २०६४ मा एकीकृत जाँच चौकी ‘आइसिपी’ निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएको १३ वर्ष हुँदा पनि भैरहवामा चौकी निर्माणको काम सुरु भएको छैन।

मालबाहक गाडी हप्तौसम्म सडकमै

देशकै दोश्रो ठुलो व्यापारिक नाका भैरहवा भन्सारमा प्रयाप्त पार्किङको सुविधा नहुँदा यो नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ ।

भैरहवा भन्सार राजस्व: लक्ष्यको ६६ प्रतिशत असुली

भन्सार विभागले गत आर्थिक वर्षका लागि भैरहवा भन्सारलाई एक खर्ब ६ अर्ब राजस्व असुलीको लक्ष्य तोकेको थियो।

भैरहवा भन्सार : सवा दुई खर्बकोआयात , तीन अर्बको निर्यात

देशकै दोश्रो ठुलो भैरहवा भन्सारले यसपटक लक्ष्य भन्दा ३४ प्रतिशत कम राजश्व सकलन गरेको छ। गत आर्थिक बर्ष २०७६÷०७७ मा यो भन्सारले ७० अर्ब २९ करोड १५ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ६६.३१ प्रतिशत मात्रै हो। भन्सार विभागले गत आर्थिक बर्षकालागि भैरहवा भन्सारलाई १ खर्ब ६ अर्ब राजश्व असुलीको लक्ष्य तोकेको थियो।

पन्ध्र दिनमा ३५ करोड राजश्व संकलन

मुलुक लकडाउन भएसँगै दोस्रो ठूलो र पाँच नम्बर प्रदेशको पहिलो भन्सार भैरहवा भन्सार कार्यालयको दैनिक असुलीमा असर परेको छ। दैनिक सरदर २६ करोड ६७ लाख राजस्व असुली गर्ने लक्ष्य रहेको भन्सारमा लकडाउन भएदेखि नै दैनिक २ करोडको हराहारीमा राजश्व असुली भइरहेको छ।

भैरहवामा लकडाउन थप प्रभावकारी

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मंगलबारदेखि गरेको लकडाउन दोस्रो दिन अझै प्रभावकारी देखिएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा सुरक्षा संयन्त्र कडा रुपमा लागेपछि रुपन्देहीको भैरहवा क्षेत्रमा पहिलो दिन भन्दा आज थप प्रभावकारी देखिएको हो।

लकडाउन प्रभावः सुनसान भैरहवा, नियम उल्लंघन गर्ने पाँच जना पक्राउ (फोटो फिचरसहित)

कोभिड–१९ भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले आज बिहान ६ बजेदेखि लागू गरेको लकडाउनका कारण रुपन्देहीको भैरहवा पनि सुनसान देखिएको छ। ‘लक डाउन’ ले बेलहियाको सीमा नाकाबाट मालबाहक सामान बोक्ने गाडी केही आए पनि भैरहवा बजार सुनसान बनेको हो।

फोहोर नउठ्दा भैरहवा दुर्गन्धित

डन्डा नदी किनारमा फालिएको फोहोरको डंगुर गन्हाएर बस्नै नसकिने भएपछि गत बिैरहवाको मेउडिहवाका स्थानीयले फोहोर बोकेका नगरपालिकाका गाडीलाई बाटैबाट फर्काइदिए।

राइनोज र सोविज विजयी

भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको शानिबार सम्पन्न खेलमा राइनोज स्पोर्ट्स क्लब काठमाडाैँ र सोविज क्रिकेट क्लब काठमाडाैँ विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्