२३ असार २०८१ आइतबार
image/svg+xml

१५ करोड तिर्न प्राधिकरणको अर्को ताकेता

नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीको भैरहवा–भरौलिया औद्योगिक करिडोरका उद्योगीलाई पुरानो बिलको करिब १५ करोड रुपैयाँ बक्यौता तिर्न ताकेता गरेको छ। विद्युत् प्राधिकरण र उद्योगीबीच देखिएको ट्रंक र डेडिकेटेड लाइन विवाद नसुल्झिएको बेला प्राधिकरणले दोस्रोपटक बक्यौता तिर्न ३५ दिनको समय तोकेर पत्राचार गरेको हो।

यस्तो छ सेजको अवस्था र लगानीकर्ताको माग

विश्वका अन्य मुलुकमा ५० वर्ष पहिले नै लागु भएको अवधारणा विशेष आर्थिक क्षेत्र नेपालमा बल्ल सुरु हुँदैछ । तैपनि सेजलाई सेजकै अवधारणामा अगाडी बढाउन नसकेको गुनासो यहाँका लगानीकर्ताहरुको छ । देशकै पहिलो र नमुना भनिएको भैरहवा सेजमा १८ वर्ष बित्दा प्रयाप्त पूर्वाधार छैन । एकद्धार सेवा प्रणाली कार्यान्वयनमा आएकै छैन । जसका कारण सञ्चालनमा आएको भनिएको ६ वर्ष बित्दा पनि बाह्य तथा स्वदेशी लगानीकर्तालाइ यसले आकर्षित गर्न सकेन ।

लुम्बिनी खुकरी क्लबलाई उपाधि

भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिगको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ। गत वर्षको विजेता लुम्बिनीले फाइनलमा बुटवल– ११ क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै आठौं पटक उपाधि हात पारेको हो।

कहाँ अड्कियो विद्युत् सब–स्टेसन टेन्डर

भैरहवाको विशेष आर्थिक क्षेत्रमा विद्युत्सब–स्टेसनको टेन्डर खुलाउने तयारीमासेज प्राधिकरण जुट्न थालेको तीन वर्ष भयो।

बुटवल–११ फाइनलमा

भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिगअन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ।

बुटवल राइनोज विजयी

मंगलबारको खेलको प्रोफेसनल मास्टर्स ११ र बुद्ध स्पोर्ट्स क्लबबीच बिहान ८ः३० बजे सुरु हुने आयोजकले जानकारी दिएका छन्। मंगलबारको खेलमा विजयी हुने टिम डिभिजन ‘ए’ मा उक्लिनेछ।

ज्ञानोदयलाई सफलता

सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट अन्तर्गत ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

भैरहवामा पनि ट्रंक लाइन विवाद

पछिल्लो समय ट्रंक र डेडिकेटेड लाइनमा उद्योगी, व्यवसायीले अर्बौं रूपैयाँ अतिरिक्त शुल्क तिर्नुपरेको गुनासोबीच भरौलियादेखि भैरहवाबीचको औद्यौगिक करिडोरका १६ उद्योग पनि यही समस्यामा परेका छन्।

५० करोड लगानीमा भैरहवामा मौर्य होटल

५० करोडको लागतमा रुपन्देहीमा आजदेखि होटल सञ्चालनमा आएको छ। युवा व्यवसायी रामबहादुर कोईरीकोे एकल लगानीमा पश्चिमाञ्चलमै अत्याधुनिक सेवा सुविधासहित होटल मौर्या सञ्चालनमा आएको हो।

भैरहवामा १८औँ सामूहिक खेल महोत्सव सुरु(फोटो फिचरसहित)

१८ औं सामूहिक खेल महोत्सव सुरु भएकोे छ। सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिको लागि खेल भन्ने नाराका साथ भैरहवा आसपास क्षेत्रका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्न सामूहिक विद्यालय परिवार, रुपन्देहीले विगत १७ वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ।

किन लगानीकर्ता आकर्षित भएनन् ?

व्यवसायीको भनाइमा बिजुली लगायत पूर्वाधार अभाव, सरकारले विश्वास जित्न नसक्नु, ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो व्यवस्था र अस्थिर सरकारी नीति जस्ता समस्याले सेजमा लगानीकर्ताको उत्साह नदेखिएको हो ।

एकैदिन २५ हजार दर्शक, १ करोडको कारोबार

भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएका छन्।

भैरहवामा छठ, अस्ताउदो सुर्यलाई अर्घ

मिथिलाञ्चलवासीको महान् पर्व तथा आस्थाको रुपमा मानिने छठ पर्व भैरहवामा पनि धुमधामका साथ मनाइदै छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले बिगत ५० बर्ष पहिलै देखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा सामुहिक रुपमा मनाउदै आएता पनि विगत ३ बर्ष देखि गल्लामण्डीमा बनाइएको छठ पोखरीमा पनि मनाएका छन्।

भैरहवामा भयानक दुर्घटनाः मोटरसाइकल र ट्रक जल्यो, एकको मृत्यु (फाेटाे फिचर)

भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्