९ असार २०८१ आइतबार
image/svg+xml

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः हङकङविरुद्ध बहराइनको पाँच विकेट गयो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत बिहान ९ बजेदेखि हङकङ र बहराइनबिच खेल भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा भइरहेको यी दुईबिचको खेलमा टस हारेर बहराइनले पहिला व्याटिङ गरिरहेको छ।ताजास्थीतीमा बहराइनले ११ ओभरमा ५ विकेट गुमाएर जम्मा ६२ रन मात्र बनाएको छ ।

त्रिकोणात्मक टी २०: हङकङसँग हारे पनि यूएई फाइनलमा

त्रिकोणात्मक टी२० श्रृंखलामा हङकङले यूएईलाई हराएको छ।आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले यूएईलाई ६९ रनले हराएको हो।आजको खेल हारेपनि रन रेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ।

त्रिकोणात्मक टि२० : हङकङमाथि युएईको सानदार जित

नेपालमा जारी त्रिकोणात्मक टि२० आई सिरिजमा युएईले हङकङलाई हराएको छ।युएइले हङकङमाथि ६ विकेटको सानदार जित हात पार्न सफल भएको छ।

हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

नेपाल हङकङलाई ७९ रनले हराउँदै त्रिकोणात्मक टि२०आई सिरिजको लगातार तेस्रो जित हात पारेपछि फाइनलमा पुगेको छ।

काठमाडौंबाट कसरी हङकङ पुग्यो चरेस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ पुगेको गाँजा र चरेस बरामद भएको खुलेको छ। गत साउन २६ गते नेपाल एयरलाइन्सको विमानबाट लगिएको गाँजा र चरेस हङकङमा बरामद भएको हो।

हङकङमा प्रमाण जुटाउँदै नेपाल प्रहरी

तस्करीको ६० किलो सुनसम्बन्धी अनुसन्धानमा हङकङ प्रहरीको पनि सहयोग लिन नेपाल प्रहरीले सिआइबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई त्यसतर्फ पठाएको हो ।

हङकङ र थाइल्यान्डलाई उपाधि

पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ को हार बेहोर्‍यो। अन्तिम २० सेकेन्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको हो।

सुन तस्करीका लागि हङकङमा कार्यालय!

नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

कहाँ जान्छ हङकङबाट आएको सुन ?

नेपाली कम्पनी दर्ता गरेर हवाईमार्गबाट अन्य वस्तुको आयातको आवरणमा मंगलबार सुन भित्रिएको देखिँदा भन्सारमा मिलेमतो देखिनु, प्रहरी युनिटहरू बरामद र अनुसन्धानमा संलग्नै नहुनु, राजस्व अनुसन्धान विभागले प्रारम्भदेखि नै अनुसन्धान गर्नुले चिनियाँ समूहको संलग्नता रहेको पुष्टि भएको स्रोतको दाबी छ।

ककनीको पानी हङकङ र मकाउ निर्यात

ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।

एसिसी प्रिमियर कप : हङकङले यूएईलाई हरायो

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओपनर अंशुमन रथको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले हराएको छ।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्