१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी २० क्रिकेटः कुशल मल्ल १ रनमै आउट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले दोस्रो सफलता हासिल गरेको छ। हङकङले दोस्रो विकेटको रुपमा कुशल मल्ललाई आउट गरेको हो।  

कुशल १ रनमै आउट भएका हुन्। उनलाई हङकङका एहशान खानले आउट गरेका हुन्।

हालसम्मको अवस्थामा नेपालले ६ ओभर खेल्दै १ विकेट गुमाएर ४२ रन बनाएको छ।

९५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले राम्रो सुरुआत गर्दै खेलिरहेको छ।

प्रकाशित: २ कार्तिक २०८० ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App