५ पुस २०८२ शनिबार
image/svg+xml

एमालेको काँधमा ठूलो जिम्मेवारी छ: ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताएका छन् ।

१४ दिनदेखि बेपत्ता राईको खोजीमा सहयोग गर्न परिवारको आग्रह

ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।

अभियोग बोकेरै रविलाई जिम्मेवारीमा फर्काउने रास्वपाको तयारी!

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुरमा विभिन्न अदालतहरूमा मुद्दा चलिरहेका छन्।

चोरी नियन्त्रणका लागि मध्यपुर थिमिमा अनौठो उपाय!

स्थानीयका अनुसार टोलका कुनै घरमा चोरी, डकैटीलगायतको कुनै शंका लागेमा त्यो घरमा वस्नेहरुले सिठी बजाउने गर्छन् ।

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी गर्दै पार्टीभित्र समय समयमा केही समस्या देखिए पनि आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्नेमा सबै सचेत रहनुपर्नेमा जोड दिए।

बसका सहचालक ब्राउनसुगरसहित पक्राउ

शुक्रबार बेलका नगरपालिका ९ रामपुर बजारबाट प्रहरीले सोही नगरपालिका ७ कालीखोलाका रेमन मग्रातीलाई नियन्त्रणमा लिएको हो।

रवि लामिछाने आजै छुट्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजै छुट्ने भएका छन् । थुनामुक्त हुन लामिछाने बुटबल पुग्दैछन् ।

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।

सुदूरपश्चिमका व्यवसायीको गुनासो: पर्यटन व्यवसायमा प्रदेश सरकार नै बाधक

प्रदेश सरकारले स्पष्ट नीति ल्याउन नसक्दा सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रले गति लिन नसकेको सरोकारवालाले औँल्याएका छन्।

चिसो बढेपछि आगो ताप्ने प्रबन्ध मिलाइँदै

चिसो बढन थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न थालेको छ ।

ओलीको टिप्पणी: लोकतन्त्र हरण हुँदा एमालेबाहेक बोल्ने अर्को शक्ति देखिएन

त्रासदीपूर्ण आतंकको परिस्थिति निर्माण गरेर लोकतन्त्र मास्ने र संविधान मास्ने काम भएको ओलीले टिप्पणी गरे।

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

भैरहवा जहाज जान सकेन, भरतपुरबाट सडक मार्ग हुँदै गए रवि

बिहीबार उच्च अदालत तुलसीपुर इजलास कार्यालय बुटवलले उनलाई बिगो बराबरको धरौटी स्वीकार गरेर थुनामुक्तको आदेश दिएको थियो।

भारतीय र नेपाली दुवै नागरिकता लिने दुई जना पक्राउ

दोहोरो नागरिकतासँगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन ।

प्रत्यक्षतर्फ कांग्रेसले सिफारिस गर्‍यो आठ जनाको नाम

नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्