२० आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसका बन्दकर्ताद्वारा बसमा तोडफोड

धादिङको मैदी घटनालाई लिएर आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै धादिङमा बस तोडफोड भएको छ।

बसमा साथी बनेर यात्रु लुट्ने दुईजना भारतीय पक्राउ

बसमा साथी बनेर धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ।

लोकल बसमा फर्के सीमा विवादका घाइते

घाइते भएयता उपचारमा साढे तीन लाख खर्च भइसकेको भए पनि सरकारले अस्पतालको बिलमात्रै तिर्ने कुरा गरेकाले चापागाईं अप्ठेरोमा परेका छन्।

एमाले सभामा हजारौं सहभागी, बिथोल्ने प्रयास गर्दै मोर्चाद्वारा बसमा आगजनी

बन्दकर्ताले बाँकेको उढरापुरमा बसमा आगजनी गरेका छन्। बर्दियाबाट दाङको तुलसीपुरतर्फ जादै गरेको भे १ ख २०४२ नम्बरको बसमा मंगलबार बिहान आगजनी गरेका हुन्। बन्द अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले बसमा आगजनी गरेर भागेको बसका चालकले बताएका छन्।

साझा बसमा आगो लगाउने थुनामा, प्रमाण जुटाउँदै प्रहरी

प्रहरीले साझा यातायातको बसमा शनिबार आगजनी गरेको आरोपमा पक्राउ गरेका एकजनालाई केही सार्वजनिक अपराध ऐनअनुसार कारबाही थालेको छ। महानगरीय प्रहरी वृत्त बालाजुले आगजनीको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटी सदस्य नुवाकोट हल्दई कालिका गाविसका रजमान तामाङलाई पक्राउ गरेको हो।

'बन्दकर्ता हौं' भन्दै बालाजुमा गुडिरहेको साझा बसमा आगजनी

साझा यातायातमा यात्रु बनेर यात्रा गरिरहेका चार युवा समुहले बस बालाजु पुगेपछि आफूहरु बन्दकर्ता भएको भन्दै बसमा पेट्रोल छर्केर आगजनी गरेका छन्।

बसमा आगो लाग्दा एकको मृत्यु

बसमा आगलागी हुँदा दाङमा एकजनाको मृत्यु भएको छ। घोराहीस्थित बसपार्कमा पार्किङ गरेर राखिएको बसमा शनिबार बिहान साढे १ बजेतिर आगो लाग्दा बसमा सुतेका एक ब्यक्तिको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

कैदी बोकेको बसमा अज्ञात समूहद्वारा आक्रमण, दुई प्रहरीसहित सातको मृत्यु

श्रीलंकामा कैदी चढेको बसमा अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणमा परी दुई सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ ।

बसमा छुटेको १ लाख बालकुमारीले फिर्ता पाइन्

यात्रुबाहक बसमा दुई दिन अघि हराएको १ लाख रुपैंया पीडितले फिर्ता पाएका छन्। छोराले विदेशबाट पठाएको रकम गाईघाटस्थित आईएमइबाट झिकेर घर जाँदा साउने १ का होमबहादुर मगरको उक्त पैसा गाडीमै छुटेको थियो।

कोपनहेगनका सिटी बसमा नेपाली पोष्टर

डेनमार्कको राजधानी कोपेनहेगनमा गुड्ने बसहरुमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको तस्बिर राखिएको छ। नेपाली दुतावास डेनमार्कले नेपालको पर्यटन प्रवर्द्धनको लागि कोपनहेगनमा गुड्ने सिटी बसमा पोस्टर राखेको हो।

ट्रकको ठक्करबाट बसमा सवार ३ को मृत्यु, १३ घाइते

पूर्व पश्चिम राजमार्गको मिर्चैया-६ मा बुधबार राती ट्रकले यात्रु बस लाई ठक्कर दिदाँ बसमा सवार ३ जनाको मृत्यु भएको छ । बसमा सवार १३ जना घाइते भएका छन्।

प्रहरीको निःशुल्क बसमा ५ हजार ६ सय ५६ यात्रु

काठमाडौं- दशैंका बेला नेपाल प्रहरीले चलाएको निशुल्क बसबाट ५ हजार ६ सय ५६ जनाले सेवा लिएका छन्। प्रहरीले असोज २२ गतेदेखि असोज २७ गतेसम्मका लागि ३ रुटमा बस सञ्चालन गरेको थियो।

ब्रसेल्सका बसमा बुद्ध नेपालमा जन्मेको सन्देश

बेल्जियमको राजधानी बसेल्समा नेपालको सांस्कृतिक तथा प्राकृतिक विविधता झल्काउने तस्बिर भएका बसहरु गुड्न थालेका छन्।

स्कुल बसमा आगजनी

माओवादी केन्द्रको भातृ संगठन दाबी गर्ने केही व्यक्तिको समूहले बिहीबार बिहान साढे ६ बजे विद्यार्थी बोकेको एक स्कुल बस जलाइदिएको छ। ललितपुर, झम्सिखेलस्थित आइडियल मोडेल स्कुलको बस बिहान कक्षा ९–१२ सम्मका विद्यार्थी बोकेर स्वयम्भुबाट स्कुलतर्फ लाग्दै थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्