२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्कुल बसमा आग्लागी

कपिलवस्तुको बुद्द्भूमि नगरपालिका– ७ बिसनपुरस्थित बिन्देश्वरी पिस एकेडेमीको लु १ ख ६८०१ नम्बरको स्कुल बसमा आज बिहान आगलागी भएको छ।

स्थानीयले सार्वजनिक बसमा लगाए आगो

साइकल यात्रुलाई ठक्कर दिएको आक्रोशमा सर्लाहीमा गुडिरहेको बसमा स्थानीयवासीले आगो लगाएका छन्।

बसमा आगलागी हुँदा १३ को मृत्यु

भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य १७ जना घाइते भएका छन्।

दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन्।स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

गुडिरहेको बसमा आगलागी

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु

पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ।

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा ५ घाइते

पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६१८० नम्बरको बसमा ढुङ्गा खस्दा बसमा सवार ५ वना घाईते भएका छन्। तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै माथिबाट खसेको ढुंगाले लाग्दा बसमा सवार यात्रुहरु घाईते भएका हुन्।

गुडिरहेको सुविधा सम्पन्न बसमा आगलागी

उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौं रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो।

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन्।

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयहरूले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्।

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

कजाकिस्तानमा गुडिरहेको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ।  उत्तर पश्चिम एक्टोब क्षेत्रको लारजिज जिल्लामा विहीबार बिहान १०ः३० बजे  यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको काजकिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

निगमको एयरबसमा चिल ठोक्कियो

राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग) मा ठूलो क्षति पुगेको छ ।

स्कुल बसमा बच्चाहरूको बेहाल

दिउँसोको ४ बज्दै थियो । अफिसबाट फर्केर हस्याङफस्याङ गर्दै छोरीलाई लिन जाँदै थिएँ । घर नजिकैको मोडमा एउटा माइक्रो बस अनियन्त्रित तवरले आएर रोकियो । र, बसबाट बच्चाहरूलाई थुत्दै निकालेर भुइँमा फ्यात्त फालिदियो । बाटो निकै साँघुरो थियो । मोटरसाइकल पनि हर्न बजाउँदै त्यहीँ अडिएको थियो । बच्चालाई त्यसरी बसबाट थुतेर बाटोमा फयाँकेको देखेर मैले भनँे, ‘ओ भाइ ! बच्चालाई कसरी झारेको ? मोटरसाइकल आइरहेका छन्, किच्चिए भने ? यसरी जहाँ मन लाग्यो त्यहीँ झार्ने हो बच्चालाई ?’

बसमा कल्पनाको उडान

यातायात यस्तो साधन हो जहाँ यात्राका क्रममा माानिसले कसैलाई पाउँछ र कसैलाई गुमाउँछ। बलिउड फिल्ममा ट्रेन यात्राले जोडेका यस्ता धेरै सम्बन्धका कथा पर्दामा रोचक हिसाबले प्रस्तुत भएका छन्। तर, नेपालको बस यात्रा रोचक नभएरै होला नेपाली फिल्ममा बसयात्रामा जोडिने  सम्बन्धका रोचक कथा पर्दामा आएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्