२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।

माहुलीको सेयर मूल्य ८७ रुपैयाँले बढ्यो

केही दिनदेखि घटिरहेको सेयर बजारमा आइतबार सामान्य सुधार आउँदा माहुली सामुदायिक माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिसेयर मूल्य ८७ रुपैयाँले बढेको छ।

समायोजनको काम पूरा, महाशाखा नै विघटन

करिब दुई वर्ष लागएर सरकारले निजामती कर्मचारी समायोजनको सबै काम टुंग्याएको छ। समायोजनको काम टुंगिएसँगै आइतबारदेखि समायोजन महाशाखा नै विघटन गरिएको छ।

महिला विकासका कर्मचारीलाई पायक पर्ने ठाउँमै समायोजन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकको प्रमुख महिला विकास अधिकृत, महिला विकास अधिकृत, महिला विकास निरीक्षक र सहायक निरीक्षकलाई पायक पर्ने प्रदेश र स्थानीय तहको कार्यालयमा समायोजन गर्न निर्देशन दिएको छ ।

सहिद बन्नुपर्ने मान्छे !

बीस वर्षअगाडि सामान्य प्रशासन मन्त्रालयकोे उपसचिवबाट सेवानिवृत डा. इन्दुल केसीलाई चिनाउने पुस्तक प्रकाशित भएको छ– चौथौं आयाम। पुस्तकमा उनका बारेमा विद्धानबाट लेखिएका १६ लेख तथा शुभकामना छन्।

लोकसेवा परीक्षार्थीलाई पण्डितको आग्रह– ‘ढुक्क हुनुस् तपाइँको मेहनत खेर जाँदैन’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय निकायको माग अनुरूप संविधानसंवत विज्ञापन गरेको गरेको दाबी गरेका छन्।

नागरिक फ्रन्टलाइन: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

नागरिक फ्रन्टलाइन: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

भारतले पनि अमेरिकी सामानमा कर बढायो

भारतले आइतबारबाट लागू हुने गरी २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ। उसले आलमन्ड र स्याउसहित २८ अमेरिकी सामानमा ट्यारिफ लगाएको हो। अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा कटौती गरेको बदलामा नयाँ दिल्लीले पनि यस्तो कदम चालेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

भारतले पनि अमेरिकी सामानमा कर बढायो

भारतले २८ किसिमका अमेरिकी सामानमा कर वृद्धि गरेको जनाएको छ। अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन्।

समितिलाई पण्डितको प्रश्नः लोकसेवाको विज्ञापन रद्द गर्नुपर्ने कारण के हो ?

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन्।

इँटाले हिर्काएर श्रीमतीको हत्या

श्रीमतीसँग सामान्य विवाद भएपछि सिद्धार्थ क्याम्पसस्थित बुङ्चीमा एक व्यक्तिले इँटाले हिर्काएर श्रीमतीको हत्या गरेका छन्।

मन्त्री लालबाबु पण्डितले पाए अन्तिम मौका

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई जेठ २७ गते सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिएको छ।

चिनियाँ सामान लिन तातोपानीबाट खासा पुग्यो कन्टेनर

जेठ १५ गते औपचारिक रुपमा नाका खुलाउने तयारी अन्तिम चरणमा पुगेपछि सोमबार सामान लिन ६ वटा कन्टेनर र १० जना लोडर खासामा पुगेका छन्।

करारका कर्मचारीलाई उपदान देउ-कांग्रेस, करारमा कर्मचारी राखिंदैन: पण्डित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्