प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।
केही दिनदेखि घटिरहेको सेयर बजारमा आइतबार सामान्य सुधार आउँदा माहुली सामुदायिक माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिसेयर मूल्य ८७ रुपैयाँले बढेको छ।
करिब दुई वर्ष लागएर सरकारले निजामती कर्मचारी समायोजनको सबै काम टुंग्याएको छ। समायोजनको काम टुंगिएसँगै आइतबारदेखि समायोजन महाशाखा नै विघटन गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकको प्रमुख महिला विकास अधिकृत, महिला विकास अधिकृत, महिला विकास निरीक्षक र सहायक निरीक्षकलाई पायक पर्ने प्रदेश र स्थानीय तहको कार्यालयमा समायोजन गर्न निर्देशन दिएको छ ।
बीस वर्षअगाडि सामान्य प्रशासन मन्त्रालयकोे उपसचिवबाट सेवानिवृत डा. इन्दुल केसीलाई चिनाउने पुस्तक प्रकाशित भएको छ– चौथौं आयाम। पुस्तकमा उनका बारेमा विद्धानबाट लेखिएका १६ लेख तथा शुभकामना छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय निकायको माग अनुरूप संविधानसंवत विज्ञापन गरेको गरेको दाबी गरेका छन्।
नागरिक फ्रन्टलाइन: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित
भारतले आइतबारबाट लागू हुने गरी २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ। उसले आलमन्ड र स्याउसहित २८ अमेरिकी सामानमा ट्यारिफ लगाएको हो। अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा कटौती गरेको बदलामा नयाँ दिल्लीले पनि यस्तो कदम चालेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।
भारतले २८ किसिमका अमेरिकी सामानमा कर वृद्धि गरेको जनाएको छ। अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन्।
श्रीमतीसँग सामान्य विवाद भएपछि सिद्धार्थ क्याम्पसस्थित बुङ्चीमा एक व्यक्तिले इँटाले हिर्काएर श्रीमतीको हत्या गरेका छन्।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई जेठ २७ गते सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिएको छ।
जेठ १५ गते औपचारिक रुपमा नाका खुलाउने तयारी अन्तिम चरणमा पुगेपछि सोमबार सामान लिन ६ वटा कन्टेनर र १० जना लोडर खासामा पुगेका छन्।
बढैयाताल गाउँपालिका–७ कार्णालीपुरमा भारतबाट भन्सार छलेर ल्याएको रु ३८ हजार बराबरको सामान प्रहरीले आज बरामद गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।