मौसम विभाग भन्छ : असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्ला भ्रामक
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जनाएको छ।
मनसुनजन्य विपद्को संयुक्त सामना गर्न र एक जिल्लामा अपराध गरेर छिमेकी जिल्लामा लुक्ने फरार अभियुक्तहरूलाई पक्राउ गर्न पूर्वी पहाडका तीन जिल्लाका प्रहरी प्रमुखहरूले साझा सुरक्षा रणनीति बनाएका छन्।
मन्त्री गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताएकी छिन्।
उनले युद्धका लागि बढ्दो सैन्य खर्चले तनाव थप बढाउने भन्दै हतियारमा खर्च हुने रकम भोकमरी, आवास र बेरोजगारीजस्ता समस्या समाधानमा प्रयोग गर्न सकिने बताएका छन्।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ।
अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षकै उच्च बनाएको छ।
राष्ट्रसङ्घीय बहसमा शान्ति, विकास, मानवअधिकार, संयुक्त राष्ट्रसङ्घीय सुधार र आगामी महासचिवको चयनलगायतका विभिन्न विषय समावेश भएको उनले बताए।
मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लोकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अप्ठ्यारोमा परेका छन्।
शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ।
लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हिनामिना तथा सरकारी सम्पत्ति दुरुपयोग गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र ६ जना वडाध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छवटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताएका छन्।
विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ।
बाढी-पहिरोले थुनिएर ताल बनेको मर्स्याङ्दी नदीको निकास खोल्न प्राविधिक चुनौती देखिएको छ।
मनाङे मंगलबार पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसको संस्थापनइतर समूहमा सहभागी भएका हुन्।