रश्मिका र विजयको विवाह : सार्वजनिक भए यस्ता ११ तस्बिर (फोटोफिचर)
‘विरोश’ विवाहका यी तस्बिरहरू अहिले इन्टरनेटमा भाइरल हुँदैछन्। यो जोडीले आफ्ना प्रशंसकहरूका लागि विशेष तस्बिर र सन्देश लेख्दै सुखद खबर सुनाएका हुन्। अहिले रश्मिका र विजयलाई उनका प्रशंसक र साथीहरूले बधाई दिइरहेका छन्।

