२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

डा. केसीको सत्याग्रह पक्षमा सडक कविता

बुटवल ट्राफिकचौकमा उभिएर साहित्यकार गिरी श्रीसले यो कविता वाचन गरेपछि शुरु भयो, समाजवाद उन्मुख स्वास्थ्य शिक्षा नितिका लागि सडक कविता। डा. गोविन्द केसीको जीवन रक्षा गर्न र संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ताको माग सहित बुटवलमा साहित्यकारले आईबार सडक कविता वाचन गरे। डा.केसीको सत्याग्रह गरिब आम नेपालीको पक्षमा भएको भन्दै कविता मार्फत वुटवलको सडकबाटै सरकारलाई खबरदारी गरेका हुन।

नारायणगढ– मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण

सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ।

डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा

प्राध्यापक, बुद्धिजीवी, चिकित्सक तथा नागरिक अगुवाहरूले -यालीको अगुवाइ गरेका थिए। अधिकांश प्रदर्शनकारीले हातमा बेलुन बोकेका थिए।

कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनको तयारीमाः नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको सरकारले विभिन्न ‘गलत’ काम गर्न थालेकाले त्यसका विरुद्ध खबरदारी गर्न कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

बेनी–जोमसोम–कोराला सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग

नेपाल र चीन जोड्ने बेनी–जोमसोम–कोराला सडक प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गण्डकी सरकारले राखेको छ। निर्माणाधीन यो सडकलाई गण्डकी सरकारले प्रदेश गौरवको आयोजनामा पनि राखेको छ।

बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारलाई दिनुपर्ने माग

नेपाल र चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गण्डकी सरकारले राखेको छ। निर्माणाधीन यो सडकलाई गण्डकी सरकारले प्रदेश गौरवको आयोजनामा पनि राखेको छ।

पहिराेले बस पुर्याे, सडक अवरुद्ध

दाङको घोराहीबाट रोल्पा हुदै रुकुम चुनवाङका लागि छुटेको ना४ख ५०६० नम्बरको बस मंगलबार रातिकाे पहिरोले पुरिएको छ । परिवर्तन गाउँपालिका चप्कामा माथिबाट खसेको पहिरोले बस पुरिएको हो।

१५ दिनदेखि बन्द सडक खुलाउन पहल

पहिरो खसेर १५ दिनदेखि अवरुद्ध गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको सडक खोल्न सामुहिक पहल सुरु भएको छ।

डा. केसी बचाउन सडकमा ‘नारी शक्ति’

१८ दिन भयो, अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सडकमा नारा लगाउन थालेको।

सडकमा मोटरसाइकलको राज (भिडियो रिपोर्ट)

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्। एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

जथाभावी बाटो काट्ने यात्रुलाई अब सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ। उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई अाइतबारदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्