२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

डा. केसीको पक्षमा नेवि संघ सडकमा

कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेवि संघ सडकमा उत्रिएको छ।

साठी किलोमिटर सडक कालोपत्रे गरिँदै

भरतपुर महानगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत करिब साठी किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ ।

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले हेटौंडा–काठमाडौं सडक अबरुद्ध

हेटौंडा–काठमाडौं सडक खण्ड अन्तरगत मकवानपुरको सिस्नेरी र फाखेलमा पहिरोका कारण यातायात अबरुद्ध भएको छ।

पुलको रेलिङ भाँचिदा सडक एकातर्फी सञ्चालन

नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिकाको खहरे भनिने एक नम्बर पुलमा क्षति पुग्दा सडक एकातर्फी सञ्चालन भएको छ।

अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ।

पासाङल्हामु राजमार्गको चार स्थानमा पहिरो, सडक अवरुद्ध

बुधबार रातीदेखि परेको वर्षाको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रसुवाखण्डस्थित बेत्रावतीदेखि रसुवागढीसम्म चार स्थानमा झरेको पहिरोको कारण राजमार्ग अवरुद्ध बनेको हो।

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन : विज्ञ

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ। सो सडकको बुधबार भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो। समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ।

सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा

डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले आन्तरिक सडक बिस्तार र व्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०७५–०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ।

सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन, ५० दिनभित्र सुधार हुने

रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सचिव र अन्य पदाधिकारीलाई मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले कलंकी–थानकोट र चावहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधार गर्न र उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी छिटो भन्दा छिटो पुर्न निर्देशन दिएका हुन्।

बेनी–जोमसोम सडक अवरुद्ध

अन्नपूर्ण गाउँपालिका- ३ दानाको तितरमा गएराती आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ।

डा. केसीको पक्षमा जुम्ली महिला सडकमा

चिकित्सा शिक्षा र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुनु पर्ने माग गर्दै ११ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा जुम्लाका महिला सडकमा उत्रिएका छन्। उनीहरुले तत्काल डा. केसीको जीवन रक्षा गर्नुका साथै जनताको पक्षमा उठाएका जायज माग पुरा गर्न सरकारलाई दबाव दिएका हुन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला नजिकैवाट निस्केको महिलाको जुलुस कृष्णमन्दिर विजयनगर हुदै वसपार्कमा गएर टुंिगएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्