२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रातारात सडक कालोपत्रे

केही दिनअघि धनगढीको मुटु एलएन चोक नजिक प्रदेश प्रमुख मोहनराज मल्ल निवास अघिल्तिरको सडक साँझसम्म उस्तै थियो।

सडकमा पार्किङ गरेका संगीतकार आलोक श्री कागज गरेर छुटे

संगीतकार आलोक श्रीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ। सार्वजनिक सडकमा गाडी पार्किङ गरेका उनलाई नगर प्रहरीले घट्टेकुलोबाट नियन्त्रणमा लिएको थियो।

सडक विभागकै लापरवाहीले भत्कियो महुली पुल

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गत महुली खेलामा रहेको पुल भत्किएको छ। बुधबार बिहानै महुली खोलामा आएको बाढीले पुलमा कटान लागेको थियो। कटान लागेकै ठाउँमा झण्डै २५ मिटर जति पुल भत्किएको हो।

सिद्धबाबा सडकखण्ड पनि देशका १३ जोखिमयुक्त सडकमा

भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबासहित १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा परेको जनाएको छ।

‘सडक विस्तारलाई केन्द्रमा राखेको छु’

हामीले सबैभन्दा बढी यस क्षेत्रको पूूर्वाधार विकासलाई जोड दिएका थियौं । सुरुदेखि नै सडक विस्तारको कामलाई अघि बढायौं । दक्षिण ललितपुरको माल्टामा जाने सडक बेहाल थियो । अहिले कच्ची सडकको ट्रयाक बनाएर सञ्चालनमा ल्याएका छौं । म निर्वाचित भएयता सडक सहज बनाए।

नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ

काठमाडाैं महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ।

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।

डा. केसीको समर्थनमा पूर्व सांसददेखि सर्वसाधारणसम्म सडकमा

चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्। जुम्लाका पूर्व सांसददेखि सर्वसाधारण र नागरिक समाज सडकमा उत्रिएर डा. केसीको जीवन रक्षाको माग गर्न थालेको हो।

नारायणगढ- मुग्लिङ सडकमा पहिरो खस्दा सडक अवरुद्ध

नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

धादिङका सडक वर्षाले बेहाल

वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएका छन्। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले विजोग बनेको छ।

हिउँदमा चल्ने सडक वर्षामा ठप्प

वर्षाका कारण खोटाङका अधिकांश सडक बन्द भएका छन्। हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण ठप्प भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्