२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पुलको रेलिङ भाँचिदा सडक एकातर्फी सञ्चालन

चितवन - नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिकाको खहरे भनिने एक नम्बर पुलमा क्षति पुग्दा सडक एकातर्फी सञ्चालन भएको छ।

पुलमा गाडीले ठक्कर दिदाँ  सामान्य क्षति पुगेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिव खनालले जानकारी दिए । रेलिङ भाँचिदा पुलको छेउको ब्लक खसेको उनले बताए । दुई , तीन दिनमा मर्मत गरेर दुईतर्फी सडक सञ्चालन गरिने उनले बताएका छन्।

प्रकाशित: २८ असार २०७५ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App