४ पुस २०८१ बिहीबार
image/svg+xml

आज पुरस्कृत हुने ४० निजामती कर्मचारीको नाम सार्वजनिक (सूचीसहित)

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । दुई दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वोत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन।

‘कसैलाई वैकल्पिक राजनीतिको अपहरण गर्ने छुट छैन’

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आम नागरिकलाई साक्षी राखेर गरेको पार्टी एकीकरणको मर्म नमार्न अध्यक्ष रवीन्द्र मिश्रलाई आग्रह गरेका छन्।

बूढीगण्डकी आयोजना प्रभावितलाई तत्कालै मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउन माग

समितिले आइतबार पत्रकार सम्मेलन गरेर आयोजना प्रभावित घर, गोठ, संरचना र बोटविरुवाको लागत संकलन गरेर तत्काल मूल्य निर्धारण गरी वितरण गर्न माग गरेका छन्।

विभाजनको संघारमा विवेकशील साझा

बिहीबार भर्चुअल रूपमा बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका हुन्। संयोजक पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको विधान उल्लंघन गरेको कारणले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने जनाउँदै बैठक बोलाएका थिए।

रवीन्द्र मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति पाण्डेको आपत्ति

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो। अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन्।

ओलीप्रति मिलन पाण्डेको कटाक्षः सबै कुरा गयो, तर ढिपी र अहम् गएन

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै कुरा गुमे पनि ढिपी र अहम् नहटेको भन्दै कटाक्ष गरेका छन्।

उपचार गर्न नआएको निहुँमा स्वास्थ्यकर्मीमाथि कुटपिट

कोभिड–१९ (कोरोना भाइरस) संक्रमित श्रीमतीको उपचारमा लापरबाही भएको भन्दै हुम्लामा एकजना शिक्षकले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । चंलेखी गाउँपालिका–४, का अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई कुटपिट गरेका हुन् ।

ओली ब्रो, फेरि 'तिमी' भने भनेर गुनासो चाही नगर्नु नि, तिमी पनि 'तिमी' कै लायक छौंः मिलन पाण्डे

ओलीको यो धुन्धुकारी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्न आह्वान गर्दै नेपाली समाजको डिएनए लोकतन्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।

'हेल्थ सिस्टम नै कोल्याप्स हुने अवस्था आउँदैछ'

प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।

अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौको अध्यक्षमा सञ्ज्याल

काठमाडौंमा सम्पन्न २५औं जिल्ला सम्मेलनले सञ्ज्याललाई अध्यक्षको जिम्मेवारी दिएको हो।

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठ ‘गोविन्द’ले उम्मेदवारी दिएका छन्। एनआरएनएको चुनाव यहीँ अक्टोबरमा काठमाडौंमा हुँदैछ।

नेमकिपाले तोक्यो प्रदेश संयोजक

सातौ महाधिवेशनपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय समितिको मंगलबार बसेको पहिलो बैठकले प्रदेश संयोजक तोकेको छ। पार्टीले सातवटा प्रदेशमा सात संयोजक तोकेको हो।

अनेरास्ववियुका संयोजक र सह संयोजकद्वारा पदभार ग्रहण, बिद्यार्थी मोर्चाको एकता भदौभित्रै

नेपाल कम्युनिस्ट पार्टीका नेता हितमान शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन्।

राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन्।

राजपाको संयोजकमा अनिल झा, महाधिवेशनपछि अध्यक्षमण्डल नरहने

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्ने भएका छन्। राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्