५ पुस २०८१ शुक्रबार
image/svg+xml

दरवन्दी २ सय ६८, आवेदन १० हजार

रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो।

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन्। दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली अन्तर्गत भण्डारी अध्यक्ष मडलको संयोजक नियुक्त भएको महासचिव केशव झाले जानकारी दिएका छन्।

के काम गर्छन् ५ सय २१ रोजगार संयोजकले ?

रोजगार संयोजकका लागि फागुन ११ र १२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा लियो। संयोजकका लागि २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए। आवेदन दिनेहरु मध्ये ५ सय २१ जना संयोजकका लागि छानिए।

५ सय २१ स्थानीय तहमा रोजगार संयोजक छानिए

सरकारले स्थापना गरेको रोजगार सेवा केन्द्रमा कामकाज गर्नको लागि संयोजक छनोट गरेको छ।  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा सात सय ५३ जना रोजगार संयोजक माग  गरेको थियो।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि संयोजक छानिए

सरकारले स्थापना गरेको रोजगार सेवा केन्द्रमा कामकाज गर्नको लागि संयोजक छनोट गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा ७ सय ५३ जना रोजगार संयोजक माग गरिएको थियो।

श्रम मन्त्रालयले माग्यो ७ सय ५३ जना रोजगार संयोजक, अनलाइनबाट फर्म भर्न सकिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया सुरु गरेको छ।

मध्यपूर्व संयोजकलाई तत्काल रिहा गर्न एनआरएनएको माग

कतार प्रहरीको गिरफ्तारीमा रहेका गैरआवासीय नेपाली संघ(एनआरएनए)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार (आरके) शर्मालाई तत्काल रिहा गर्न एनआरएनएले माग गरेको छ।

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले विहीबार सामान्य चिकित्सा विभागका प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागका प्रा.डा. दिव्या सिंह शाहको संयोजकत्वमा ९ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेकी हुन्।

राजपा पनि सरकारमा जान इच्छुक : संयोजक ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन्।उनले सरकारमै जान पार्टी बनेको भन्दै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए।

दोधारमा न्यायिक समितिका संयोजकहरू

जाजरकोटको जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक शिवा आचार्यले न्यायिक समितिको संयोजक पद सम्हालेको १ वर्ष पुग्नै लागेको छ।

अखिल (क्रान्तिकारी)को संयोजकमा रायमाझी

मोहन वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीको संयोजकमा आलोक रायमाझी चयन भएका छन्। भर्खरै सम्पन्न पहिलो राष्ट्रिय भेलाले रायमाझीको नेतृत्वमा ४० सदस्यीय कायसमिति सर्वसम्मत चयन गरेको हो।

विश्वले नयाँ विचार खोजीरहेको छ : संयोजक भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको बेला नयाँ विचार दिन नयाँ शक्ति लुम्बिनी आएको बताएका छन्।

एनआरएन निर्वाचन : अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पाको उम्मेदवारी

गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन नजिँकिदै गर्दा अमेरिका क्षेत्रबाट संघको विभिन्न पदमा उम्मेदवारहरुले उम्मेदवारी घोषणा भएका छन्। अमेरिकाज् क्षेत्रको क्षेत्रिय संयोजक पदका लागि वर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्