एनआरएनए आईसीसी मध्यपूर्वको उपसंयोजकमा कंडेलले उम्मेदवारी दिने
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए आईसीसी) मध्यपूर्वको उपसंयोजकमा गोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गरेका छन।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए आईसीसी) मध्यपूर्वको उपसंयोजकमा गोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गरेका छन।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न ग्लोबल अधिवेशन नजिक आउँदै गर्दा युरोपका गैरआवासीय नेपालीलाई निर्वचनको चटारो सुरु भएको छ। रणनीतिक रुपमा निकै महत्वको मानिने युरोप संयोजकको एक पदमा ६ जना आकांक्षी देखिएका छन्। एनआरएनको युरोप क्षेत्र केन्द्रलाई प्रभावित पार्न सक्ने एवं लगानी क्षमताका दृष्टिले सबैभन्दा शक्तिशाली मानिन्छ। यो पटकको निर्वाचनका लागि क्षेत्रीय संयोजकमा वेलायतका थर्क सेनले सबैभन्दा पहिला आफ्नो दाबी प्रस्तुत गरेका थिए।
एनआरएन युरोपियन क्षेत्रीय उपसंयोजकमा हेमन्त सेढाईले उम्मेदवारीको घोषणा गरेका छन्। गैर आवासीय नेपाली संघ पोर्चुगलको २०१७(२०१९ कार्यकालका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापना कार्यक्रममा सेढाईले उम्मेदवारी घोषणा गरेका हुन।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक र केन्द्रीय चुनावलाई दृष्टिगत गर्दै सातै प्रदेशका लागि संयोजक तोकेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ।
निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ।
उपेन्द्र यादवले संघीय गठबन्धनको संयोजक आँफु नै भएको बताएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो सल्लाहमा शनिबार कुनै पनि बैठक आयोजना नभएको प्रष्टयाएका छन्।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जारी हिमाल, पहाड, तराई–मधेस–थरुहट राष्ट्रिय अभियानको मुख्य लक्ष्य नेपालको जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता बलियो बनाएर देशलाई समृद्धिको दिशामा लैजानु रहेको बताएका छन्। उनले आइतबार बिहान धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराइले जस्तो सुकै परिस्थितिमा पनि निर्वाचनमा जान तयार रहेको बताएका छन्।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका छन् ।
उद्योगी र किसानबीच काठमाडौँमा तीन पटक र बारामा एक पटक गरी चारपटकको वार्ता असफल भएको थियो। सरकारको मन्त्रीस्तरीय रोहबरमा उद्योगमन्त्रालयमा बिहीवार पाँचौपटकको वार्ता किसानको माग अनुसार उखुको मूल्य दिन चिनी उद्योगीहरुले अस्वीकार गरेपछि निष्कर्षमा पुग्न नसकेको हाे।
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।
नेपाली क्रिकेटको प्रशासनिक विवाद समाधानका लागि गठित सल्लाहकार समितिमा नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे र व्यावसायी वशन्त चौधरीलाई संयुक्त संयोजकको जिम्मेवारी दिइएको छ।
नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनमा सहभागी बुधबार राति चीन प्रस्थान गर्दैछन्।
नयाँ संविधान संशोधनको उद्देश्यसहित संघीय गठबन्धनले निमार्ण गरेको ‘संविधान संशोधन ड्राफटिङ कमिटी’ विवादमा परेपछि नयाँ संयोजक तोक्ने तयारी सुरु भएको छ। गठबन्धनले आइतबार तोकेका संयोजक सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बस्न अस्विकार गरेपछि नयाँ संयोजक तोकेर काम गर्ने तयारी गठबन्धनले गरेको हो।