१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अखिल (क्रान्तिकारी)को संयोजकमा रायमाझी

काठमाडौं – मोहन वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीको संयोजकमा आलोक रायमाझी चयन भएका छन्। 

भर्खरै सम्पन्न पहिलो राष्ट्रिय भेलाले रायमाझीको नेतृत्वमा ४० सदस्यीय कायसमिति सर्वसम्मत चयन गरेको हो। 

भेलामा मोहन वैद्यका साथै गोपाल किराती, बिश्वभक्त दुलाल (आहुती), लोकेन्द्र बिष्ट लगायतको सहभागिता थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App