कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ ।
हाइकिङका क्रममा पदमार्ग क्षेत्रमा रहेको प्लाष्टिकजन्य फोहर चार बोरा सङ्कलन गर्दै त्यसको व्यवस्थापन गरिएको थियो।
पर्याप्त बजेट अभावका कारण गाउँ टोललाई राम्रो तथा बाटोघाटो सहज बनाउन श्रमदान अभियान आवश्यक परेको र त्यस्ता काममा गाउँलेहरु एक भएर लाग्दै आएको वडाध्यक्ष तामाङले बताए।
दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११ को ‘१ रुपैयाँ डिल’ अन्तर्गत ललितपुर हरिसिद्धीकी आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जितेकी छन्।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले फोन गरी भारतविरुद्धको खेल खेल्न आग्रह गरेका थिए।
गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पशुमा पूर्णखोप अभियान चलाएको छ।
जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद बढेपछि कैदीबन्दीले तोडफोड आगजनी गरेका छन्। त्यसपछि पुगेको सुरक्षाकर्मीले तलासी लिँदा अवैध हतियार र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।
क्युबाले विगतमा धेरैजसो जेट इन्धन भेनेजुएलाबाट ल्याउँदै आएको थियो। तर अमेरिकी प्रतिबन्धपछि आपूर्ति रोकिएको छ। मेक्सिकोले पनि जनवरीमा ढुवानी बन्द गरेको छ।
वैदेशिक रोजगार विभागले इराकमा रहेका नेपालीको श्रम स्वीकृतिमा विभेद गरेको छ।
विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा किरण तिवारीले जानकारी दिए।
झन्डै एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का हुँदा त्यसको प्रभाव अहिले देखिन थालेको छ।
युक्रेन र फ्रान्सले संयुक्त रूपमा हतियार उत्पादन सुरु गर्ने सहमति गरेका छन्।
देशभरिका गाउँपालिका तथा नगरपालिकालाई भइरहेका सडक मर्मत गर्ने उद्देश्यबाट सडक बोर्डले बजेट विनियोजन गर्ने गर्छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यस कामका लागि बोर्डले विभिन्न नगरपालिका तथा गाउँपालिकामा एक अर्ब बजेट विनियोजन गरेको छ।
अलराउन्डर माइकल लिस्कको विस्फोटक ब्याटिङ र चार विकेटको उत्कृष्ट प्रदर्शन मद्दतमा स्कटल्यान्डले आइसिसी टी ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ।