७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रतिनिधि सभाको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेश गरिने

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

संसदको हिउँदे अधिवेशन आजदेखि, के-के छन् कार्यसूचीमा?

सचिवालयका अनुसार राष्ट्रिय सभामा भने पहिलो बैठकमै संसदीय दलका नेता र प्रमुख सचेतकहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

शनिवारबाट संसद भवन बानेश्वरमा शुरु भएको बैठकमा भोलिबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।

काँग्रेस संसदीय दलको बैठक बस्दै

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा अहिले मध्याह्न १२ बजे संसदीय दलको बैठक बस्ने बस्न लागेको हो।

पुरानो संसद भवनलाई पहिलेकै अवस्था निर्माण गरिने

सरकारले सिंहदरवार परिसरभित्र रहेको पुरानो संसद भवन ग्यालरीलाई मर्मत सम्भार गरी पहिलकै अवस्थामा निर्माण गर्ने भएको छ।

संसद भवन भित्रैको बेथिति हेर्दा लज्जाबोध हुन्छः हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन्।

अर्थमन्त्री शर्माको विरोधमा संसद भवन अगाडि प्रदर्शन (फोटोफिचर)

अर्थमन्त्रीको छानविनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतको विरोध गर्दै युवा कांग्रेस नेपाल आवद्ध युवाले संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।

संघीय संसद भवनको एक तिहाइ निर्माण

संघीय संसद भवनको पूर्वाधार निर्माण एक तिहाइ सकिएको छ। पहिलो र दोस्रो लहरको कोभिड–१९ मा पनि निर्माण कार्य नरोकिएकोले उक्त उपलब्धि हासिल भएको बताइएको छ। सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय मातहत यो भवन निर्माण भइरहेको छ।

सभामुखद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन

‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस्। किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन संचालन गरिरहेका छौं', सभामुखले भने, 'हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौं। समयमै सम्पन्न गर्नका लागि आयोजनाले आफ्नो कामको गति बढाउनु पर्दछ। कोरोनाको प्रतिकूलतालाई चीर्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नु पर्दछ।’

अमेरिकी संसद भवन आक्रमणमा परि मृत्यु हुनेको संख्या चार पुग्यो

अमेरिकाको वासिङ्टन डिसीमा भएको हिंसामा परि चार जनाको मृत्यु भएको छ। भने ५२ जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये ४७ जनाले कर्फ्यु उल्लंघन गरेका थिए। बिना इजाजतपत्र निषेधित हातहतियार बोकेका कारण उनीहरुलाई पक्राउ गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्