२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

शान्ति सेनाको ‘सफ्ट पावर’

संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिसकिपिङ अपरेसनका अनुसार नोभेम्बर २०२४ पहिलो महिनासम्म नेपाली सैनिकहरूले संख्या पहिलो नम्बरमा थियो।

पहाडमा लागुऔषध र तराईमा खुला सीमा चुनौती

लुम्बिनी प्रदेशस्थित तराईका जिल्लामा खुला सीमाका कारण साना हातहतियार र पहाडी जिल्लामा लागुऔषधसँगै वैदेशिक रोजगारीले सिर्जना गरेका समस्या सुरक्षा चुनौतीका रूपमा देखिएका छन्।

दबाब र प्रभावमुक्त भएर काम गर्न प्रहरी अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।

बाल सुधार गृहमा सुरक्षा चुनौती

जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याइँकर्ता (बालबन्दी) हरूलाई कारागार चलान नगरि बालसुधार गृहमै राख्दा व्यवस्थापनमा चुनौती देखिएको हो।

पृथकतावाद रोक्न प्रतिआतंकवाद सेल

सशस्त्र प्रहरीले मुलुुकको कुनै पनि भूभागमा हुन सक्ने आतंकवादी र पृथकतावादी गतिविधि नियन्त्रणमा सहयोग गर्न प्रतिआतंकवाद सेल बनाएको छ।

जनता सधैं ‘जाल’मा

‘हरेक चुनावमा नेताले नयाँ–नयाँ बहाना बनाएर हामीलाई जालमा पार्दै आएका छन्,’ मनुषमारा नहरमा माछा मार्दै गरेका उनले भने, ‘नेताको जालबाट उम्किन कहिल्यै सकेनौं ।’ सन्तानका लागि राम्रो होला भनेर पटक–पटक भोट खसाल्न गएको तर नेताहरूले झुक्याउँदै आएको उनले बताए ।

सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवदेनशील

सर्लाही र रौतहट जिल्लामा गरी १ सय ८६ मतदान स्थल अति संवदेनशील रहेको देखिएको छ। सर्लाहीमा १ सय ३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदान स्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्