७ पुस २०८२ सोमबार
image/svg+xml

१० माध्यमिक विद्यालयमा लैगिंक हिंसाविरुद्ध अभियान

विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पुर्‍याएको छ।

अमेरिकासम्म पुग्छ पर्वतको लप्सी : परिकार बनाउन व्यवसायीलाई भ्याइनभ्याइ

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ। अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ।

राजुली नगर अस्पतालमा पहिलो पटक ‘वासिङ मेसिन’ राखिएपछि...

अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’ को प्रयोग पश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘बर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाका लागि अन्त्य हुने जनाइएको छ।

कर्णालीको ‘जीवनरेखा’ : कर्मचारीकै कारण जहाजमा यात्रु सिट घट्यो

जहाजका लागि अत्यावश्यक प्राविधिक दरबन्दी स्थानीय रूपमा कायम नगर्दा कर्मचारी ‘जहाजमै घुम्ने’ बाध्यतामा छन्।

यौन दुराचारी एपस्टाइनका सार्वजनिक फाइलमा अझै रहस्य

अमेरिकी न्याय विभागले यौन दुराचारी जेफ्री एपस्टाइनसँग जोडिएका फाइलहरू आंशिक रूपमा सार्वजनिक गरेको छ।

अरनिको राजमार्ग : साँगा-धुलिखेल सडक स्तरोन्नति तीव्र

अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल सडकको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ।

‘ध्यान विज्ञान’ लोकार्पण

ध्यान कहाँबाट कसरी सुरु गर्ने भन्ने विषयमा प्रस्ट उल्लेख गरिएकाले ध्यान अभ्यास गर्नेहरूका लागि यो पुस्तक महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ।

स्वर्गाश्रम : हिमशृङ्खलाको काखमा योग र ध्यानको लागि आदर्श गन्तव्य

परापूर्वकालमा तपस्या गर्न ऋषिमुनीहरू आउने स्वर्गाश्रम आधुनिक समाजमा विपश्यना, योग, ध्यान, घुमघाम र प्राकृतिक दृष्य अवलोकनका लागि पूर्वाधार बनेको छ।

मानसिक स्वास्थ्य समस्या: मनलाग्दी मनोपरामर्श तालिम

संसारभर मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेका बेला नेपाल पनि यसबाट अछुतो हुने कुरा भएन।

महाधिवेशनपछि पुनः छुट्टाछुट्टै भेला आयोजना हुनु पार्टीका लागि हानिकारक : प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने चेतावनी दिएका छन‍्।

निशा अधिकारी बनिन् गतिशील लोकतान्त्रिक पार्टीको महिला विभाग प्रमुख

उनले हालै सम्पन्न एमाले महाधिवेशनमा १९ सदस्यीय सचिवालयमा एकजना मात्र महिला निर्वाचित भएको प्रशंग उल्लेख गर्दै राजनीतिक दलहरूमै निर्णायक समितिमा महिलाको सहभागिता न्यून रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्