६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

रुक्शना कपाली: विश्वकै प्रेरणादायी र प्रभावशाली महिला

बेलायती सञ्चारमाध्यम बिबिसीले हरेक वर्ष प्रकाशित गर्ने सय प्रभावशाली महिलासूचीमा यस पटक नेपालकी रुक्शना कपाली परेकी छन्।

सय प्रभावशाली महिलाको सूचीमा परेकी रुक्शना को हुन् ?

बेलायती सञ्चारमाध्यम बीबीसीले हरेक वर्ष प्रकाशित गर्ने सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली परेकी छन्।

विश्वका प्रभावशाली सय महिलामा नेपालकी रुक्शाना

विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी छिन्।

कपाल काट्ने सेलिब्रेटी

हेयरस्टाइलिष्ट निलडेभिड कटुवालको वास्तविक नाम निलेन्द्र कटुवाल हो । झापामा जन्मिएका निलेन्द्र अहिले बाबुआमाले दिएको नामका कारण भन्दा आफूले आफैँलाई दिएको नामले चर्चित छन् ।

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाउँदै नेपाली युवकको कपाल मुण्डन गर्ने ४ भारतीय पक्राउ

यस घटनामा वाराणसीको भेलुपुरमा प्रहरी कार्यालयमा पाँच जनाविरुद्ध उजुरी (एफआइआर) दर्ता भएका छ ।

महिलाको कपाल मुण्डन गरी दुर्व्यवहार गर्ने चार पक्राउ

छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

रंगकर्मीको पीडामाथि वकालत गर्दै ‘सेतो कपाल'

नेपाली रंगमञ्च फराकिलो भइरहँदा यस क्षेत्रमा आवद्ध रंगकर्मीहरूको आर्थिक स्तरमा सुधार आउन सकेको छैन्। आर्थिक अभावका कारण उनीहरूले दैनिक रूपमा भोग्नु परेको पीडामाथि वकालत गर्दै राजधानीको रातोपुलस्थित शैली थिएटरमा ‘सेतो कपालु नाटक मञ्चन भइरहेको छ।

यसरी जोगाउनुस् कपाल

हरियो रंगकै मेहेन्दी कपालका लागि उपयुक्त हुन्छ। भिजाइएको अमलाको रस मेहेन्दीमा राखेमा त्यसले कपाललाई झन् कालो बनाउँछ।

तनावले झर्छ कपाल

वैज्ञानिहरुले तनावले किन कपाल झर्छ ? र किन यो पुरै सकिने बेलासम्म झर्छ भन्ने कुरा पत्ता लगाएका छन्। छालामा हुने स्टिम कोष हुन्छ। यो कोष तनावको कारणले नष्ट हुन्छ। जुन कोषले छाला र कपालको रंगको नियन्त्रण गर्छ।

सरकारको विरोधमा कपाल मुण्डन

सरकारको विरोध गर्ने विभिन्न देशमा विभिन्न शैली हुन्छन्। यसैबीच दक्षिण कोरियाली विपक्षी नेताहरुले सरकारको विरोध गर्न अपनाएको शैलीले विश्वको ध्यान खिचेको छ। सरकारको विरोध गर्नका लागि दक्षिण कोरियाका एक विपक्षी नेताले आफ्नो कपाल मुण्डन गरेका छन्। ह्वाङ क्यो–अहान नामका ती नेताले सरकारको विरोध गर्नका लागि सोमबार साँझ राष्ट्रपतीय दरबार अगाडि समर्थक र पत्रकारहरुका अगाडि आफ्नो टाउकोमा रहेको सबै कपाल खौरिएका हुन्।

कपाल काट्न खोज्दा बिरामी!

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका सर्वजित राई १७ वर्षका भए। तर हालसम्म उनको कपाल काटिएको छैन। जन्मेदेखि नकाटेकाले उनको कपाल लट्टा परेको छ। कारण, उनको केसमा कैंची लगाउँदा अचानक बिरामी पर्छन्, बेहोस हुन्छन्। त्यस दिन उनी खानासमेत खान मान्दैनन्।

कपालमा कैंची चलाउँदै शिक्षक

थुम्पाखरस्थित कोल्दौङदेवी मावि, टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घन्टा पैदल हिँडेर र अर्को एक घन्टा बस चढेर बखाडिचौर बजार पुग्थे।

विद्यार्थीको कपाल काट्न शिक्षकलाई तालिम

सिन्धुपाल्चोकको थुम्पाखरस्थित कोल्दौङदेवी मावि टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घण्टा पैदल र अर्को एक घण्टा बस यात्राद्धारा खाडिचौर बजार पुग्थे। समय र पैसाको बर्बादी हुन्थ्यो, पढाइसमेत छुट्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्