४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उम्मेदवारले समानुपातिक बन्दसूचीबाट हट्नुपर्ने

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले मनोनयनपत्र दर्ता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको पत्रको प्रतिलिपि पेस गर्न निर्देशन दिएको छ।

टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

विश्व सामाजिक मञ्चबाट अपेक्षा

नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । २० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ।

शशांक र शेखर निकट नेवि संघको अलग अलग गुट भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ(नेवि संघ)भित्रको आन्तरिक विवाद बढ्दै जाँदा आज काठमाडौंका फरक फरक स्थानमा दुई कार्यक्रम भएका छन्।

सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा

सरकारले राखेको १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ। पर्यटन बोर्डले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको बताएको छ। यी सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्। कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र सन् २०१९ पछि पहिलो पटक यो आकारमा उक्लेको हो।

देशी विदेशी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेका छन्ः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताएका छन्।

कूटनीतिक सुझबुझको खाँचो

नेपाल पनि आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन विदेशी मुलुकहरूसँग सम्बन्ध विस्तार गरिरहेको थियो। राणा शासनको अँध्यारोकालबाट प्रजातन्त्रको उज्यालो समयमा नेपालले हरेक क्षेत्रमा ठूलो फड्को मारेको थिया।

एनएसएलः फाइनलमा स्थान सुरक्षित गर्न भोलि पोखरा र ललितपुर भिड्ने

दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।

सतर्कता केन्द्रलाई उजुरी र कारबाहीको अधिकार

नयाँ बन्ने ऐनमा सार्वजनिक निकाय, त्यहाँ काम गर्ने कर्मचारी र पदाधिकारीबाट भएका अनुचित कार्यको छानबिन गर्नसक्ने अधिकार केन्द्रलाई दिने व्यवस्था छ ।

सम्पर्कबिहीन प्रहरीहरूलाई ७ दिनभित्र हाजिर हुन उर्दी

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन उर्दी जारी गरेको हो।

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्