बाढीबाट निजगढलाई बचाउन कार्यमा लाग्दा बदनाम गरियो : जनप्रतिनिधि
बकैया खोलामा आउने बाढीको पानीबाट निजगढलाई डुबानबाट बचाउन शुरु गरिएको नदी नियन्त्रणको कार्यसँग जोडिएर बदनाम र दुख दिने कार्य गरिएको निजगढका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।
बकैया खोलामा आउने बाढीको पानीबाट निजगढलाई डुबानबाट बचाउन शुरु गरिएको नदी नियन्त्रणको कार्यसँग जोडिएर बदनाम र दुख दिने कार्य गरिएको निजगढका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।
रसियाका अधिकारीहरुले एउटा थर्मल प्लान्टबाट २० हजार टन डिजेल चुहिएर साइबेरियाली नदीमा मिसिएको भन्दै आपतकालीन स्थितिको घोषणा गरेका छन्।
भेरी नदीको किनारमा अन्तरजातीय प्रेममा मृत्युवरण गरेका नवराज बिकको चिता तयार हुन्छ । नवराजका बुवा मोहन न त्यो चिता हेर्न सक्छन् न त त्यो मृत्यु स्वीकार्न सक्छन् । तर बाध्यता उनले त्यो चितामाथि राखिएको लासमा दाग बत्ति दिनै पर्छ र कूरुर हत्यापछि भएको अप्रत्यासित मृत्यु स्वीकार्नै पर्छ ।
टीकापुर नगरपालिका–८ वनगाउँमा कर्णाली नदीले कटान तिब्र पारेको छ। नदीमा पानीको बहाव बढेसँगै भैरहेको तिब्र कटानी रोक्न स्थानीयले प्रयास गरिरहेका छन्। उनीहरुले जैविक तटबन्धका माध्यमबाट नदी कटान रोक्ने प्रयास गर्न थालेका हुन्।
२०६६ सालपछि पहिलो पटक सेती नदीको पानी यतिधेरै सङ्लो देखिएको हो । दिनरात लेदो बग्ने नदीले लकडाउनका कारण सङ्लिने अवसर पाएको हो ।
यतिबेला नदीले तिब्र कटानी गरिहेको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तिब्र कटानी गरिरहेको छ।
मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ।
नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनको कारणले रोकिएको पुल तथा नदी नियन्त्रणको काम तत्कालै अघि नबढे व्यवसायीको अर्बाै रुपैयाँ जोखिममा पर्ने जनाएको छ। लकडाउनको कारणले पुल तथा नदी नियन्त्रण कार्य प्रभावित भएकाले तत्कालै निर्माणको वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन्।
बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ अम्कोट घर भएका करण नेपालीकी वर्ष ८ की विनिता नेपाली रहेकी छन्। चिनेचौर क्षेत्रमा गोरु चराउन गएको बेला पानी खानेक्रममा डुबेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले जानकारी दिएकी छन्।
पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका–१० बुड्डाका २२ वर्षीय सौरभ चन्द बेपत्ता भएको प्रहरीले जनाएको छ। पिकनिक मनाउन साथीहरुसँग गएका युवक पौडी खेल्न भनि महाकाली नदी गएका र उनी बगेर बेपत्ता भएको स्थानीय उत्तम चन्दले बताए।
कर्णाली नदीको कुईनेमा गत वर्षदेखि निर्माण सुरु भएको पुलको काम तिब्र गतिमा भैरहेको छ। ‘मल्टी स्पान आर्क’ डिजाइनमा निर्माण भैरहेको पुलको काम करिव ६० प्रतिशत सम्पन्न भैसकेको निर्माण कम्पनी अनक/लुम्बिनी जेभीले जनाएको छ।
गत चैतमा जिल्ला समन्वय समिति जुम्लाले गिट्टी, बालुवा र ढुंगा जथाभावी संकलन र निकासीलाई रोक्ने निर्णय गर्यो। त्यो निर्णय कार्यान्वयन हुन सकेन। न जिल्ला समन्वय समितिले नियमित निगरानी गर्न सक्यो, नत अवैध रुपमा उत्खनन गर्नेलाई सजाय नै। यो बीचमा फेरी जथाभावी गिट्टी बालुवाको अवैध उत्खनन भइरहेको छ।
कालिकोटका रासकोट नगरपालिका देखि लालिघाटतर्फ आउँदै गरेको बोलेरो जीप कर्णाली नदिमा खसेको छ। यात्रु झारिसकेपछि ब्याक गर्नेक्रममा जीप नदिमा खसेको प्रत्यक्षदर्शीलाइ उदृध गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
जिल्ला समन्वय समिति रौतहटले खोलाको खाल्टो सम्याउन पाँचवटा स्थानीय तहलाई पत्राचार गरेको छ।
रौतहटमा जथाभावी भइरहेको अवैध नदी दोहन रोक्न थालनी भएको छ। जिल्लाका विभिन्न नदीबाट खोलाजन्य वस्तुको निकासी तथा अवैध रूपमा सञ्चालित क्रसर उद्योगमाथि सम्बद्ध पक्षले कडा निगरानी थालेको हो।