ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा
काठमाडौंरेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।
काठमाडौंरेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सदुपयोग हुने ठाउँमा लगानी गर्न बैंकहरूलाई निर्देशन दिएका छन्।
भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ।
नेपाल रिपब्लिक मिडियाले शुक्रबार आयोजना गरेको ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रममा डिएभी कलेजका विद्यार्थी उत्साहजनक ढंगले सहभागी भएका छन्।
नेपाल सुपर लिग एनएसएल को लिग चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको गिर्दो साखलाई उच्च राख्न असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा आधारित माटो सुहाउँदो नीतिनिर्माण आजको आवश्यकता हो। आसन्न भू–राजनीतिक संकटले ल्याउन सक्ने खतराले नेपालको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र अस्तित्व रक्षा गर्न ‘नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धि १९२३’ सम्पन्न गर्ने ल्याकत भएका चन्द्रशमशेरजस्तो कूटनीतिज्ञको खाँचो छ।
चितवनको जितमा कप्तान विशाल म्यान अफ दी म्याच चयन भए। उनी लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएका हुन्। शुक्रबार उनले झापाका कप्तान अञ्जन विष्टको पेनाल्टी प्रहार बचाएका थिए।
नवौँ फार्मा एक्सपो २०८० चितवनमा हुने भएको छ।नेपाल औषधी उत्पादक संघ (एप्पोन)को आयोजनामा हुने एक्सपो फागुनको २५ देखि २७ गते तीन दिनसम्म हुनेछ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन्।
प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए।
सेनाले रुसमै निर्माण भएर त्यहीकै कम्पनीबाट खरिद गरेको एउटा हेलिकप्टर निर्माणको जिम्मा भारतको मद्रास सीपियार्ट (एमडीएसएल) लाई दिएको छ।
लोकतान्त्रिक समाजवादी पार्र्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पु¥याएका छन्।
उनीहरूले नेपाल एयरलाइन्सले चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर कौडीको भरमा बेच्न लागेको भन्दै रोक्नुपर्ने धारणा राखे।
बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक तथा प्राविधिक कर्मचारीका लागि दरखास्त मागेको छ।
पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो।